नायक पुष्प खडका र मोडेल गरिमा शर्मा फिचर्ड गीत नयाँ गीत ‘फापरको रोटी’को भिडियो सार्वजनिक भएको छ् । सार्वजनिक गीतमा रानी शाक्य र विक्रम थापाको स्वरमा रहेको छ् । गीतलाई गणेश सुबेदी लेख्नु भएको हो भने विक्रम थापाको संगीत छ । निकेश खड्का को निर्देशनमा तयार भएको गीतको भिड्योमा बुद्ध थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको छ् ।

>








Discussion about this post