Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरीमा कोभिड नियन्त्रण गर्न रेड जोन,माक्स नलगाउनेलाई सय रुपियाँ जरिवाना गरिने,हाटवजार सभा सम्मेलन वन्द

रबिन राउत by रबिन राउत
२६ आश्विन २०७७, सोमबार ०८:५५
in देश, प्रदेश नं १, समाचार
0
इटहरीमा कोभिड नियन्त्रण गर्न रेड जोन,माक्स नलगाउनेलाई सय रुपियाँ जरिवाना गरिने,हाटवजार सभा सम्मेलन वन्द
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

टहरीमा कोभिड नियन्त्रण गर्न रेड जोन,माक्स नलगाउनेलाई सय रुपियाँ जरिवाना गरिने,हाटवजार सभा सम्मेलन वन्द । इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि रेडजोन सहितको मापदण्ड तोकेको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो । उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ ।

इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र,वसपार्क,तरहरा वजार,खनार वजार,पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । यसैगरी वढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय,इटहरी अस्पताल,यातायात,वैकहरु,विद्युत कार्यालयलाई रेडजोनमा राखिएको छ । रेडजोन क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरि विना प्रयोजन हिडडुल गर्न वन्द गर्ने निर्णय भएको छ ।माक्स नलगाई हिडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपियाँ जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने भएको छ ।

प्रत्येक पसल,कार्यालय अगाडी सावुन पानीको ब्यवस्था गर्ने,नगरेको पाइए एक पटक सचेत गराउने,पून उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार ।कारवाहीको लागि सिफारिस गरिने भएको छ ।साप्ताहिक हटिया वन्द गर्ने निर्णय गरिएको छ । कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा,मेला,भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिवन्ध गरिएको छ ।

जेष्ठ नागरिक,दम,मधुमेह,उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवति,सुत्केरी र वालवालिकालाई उपचारका लागि वाहेक हिडडुलमा रोक लगाइएको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गर्नुभएको छ । उपमेयर गौतमले पनि मापदण्ड वनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्नेमा जोड दिनुभएको छ । एक महिना अघिनै मापदण्ड लागु गरिएको भए अहिलेको जति प्रभाव नहुने उहाँको भनाई छ । मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरिएको छ । होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २सय ८६ जना छन । इटहरीको आइसोलेसनमा ४५ जना छन ।

Previous Post

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

Next Post

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक

Next Post

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal