Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

रबिन राउत by रबिन राउत
२२ आश्विन २०७७, बिहीबार १२:२५
in भिडियो, मनोञ्जन
0
भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक
39
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ २२ असोज । गीतकार, कलाकार तथा सामाजिकअभियन्ताभूमिका सुब्बाको नयाँगीत ‘बनचरी’ सार्वजनकिभएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिजगरिएको हो । गीतमा एउटी नारीको जीवनयात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रतिदर्शाउने अगाध प्रेम र माईतीगाउँको‘नोस्टाल्जिया’गीतमा प्रस्तुतगरिएको गीतकार सुब्बाले बताईन । सुब्बाअफै राम्रो गायिका समेतहुन । उनकामालिङ्गो सैसै, भूमिका र संगिनीतीनओटा सोलो एल्बम रहेका छन् भने आधादर्जन भन्दा बढी सयुक्तगीतिसंग्रहबजारमाआएका छन् ।

बाल्यकालबाटै कलाकारिता क्षेत्रमालागेकी सुब्बाको खास गरी जनवादीगायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनीगीत लेखनमालागेकीहुन । त्यसैको निरन्तरताहो ‘बनचरी’ । चर्चित गायिकाएलिनाचौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमासर्वाधिकरुचाईकाकलाकार लक्ष्मीबर्देवाले जीवन्तअभिनय गरेकी छिन् ।उनलाईआमाको रुपमाअञ्जु देउजाले साथदिएकी छिन् ।


साजन राईको संगित रहेको यस भिडियोकोकिरण चाम्लिङ राईले निर्देशन गरेकाहुन । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीतभर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाण्डौ उपत्यका छेउछाउँका ग्रामिण दृष्यहरु समेटिएका छन् । चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइतीगाउँ र जन्मदिने आमा सम्झिएर बनचरी जस्तै स्वतन्त्रभइआमालाई भेट्न माइतीघर जाने भाव इच्छा गीतमाअभिव्यक्तभएको संगीतकार साजन राईले बताए ।

Previous Post

प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

Next Post

एलिना चौहान र नेपाल आइडलका कृषल कँडेलको 'कोसेली फूलको थुँगा'को भिडियोमा देखियो प्रेम रोमान्स

Next Post
एलिना चौहान र  नेपाल आइडलका कृषल कँडेलको ‘कोसेली फूलको थुँगा’को भिडियोमा देखियो प्रेम रोमान्स

एलिना चौहान र नेपाल आइडलका कृषल कँडेलको 'कोसेली फूलको थुँगा'को भिडियोमा देखियो प्रेम रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal