Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अस्ट्रेलिया बाट प्रजितले ल्याए ‘आहै चचहुइ’ ( भिडियो )

रबिन राउत by रबिन राउत
२२ आश्विन २०७७, बिहीबार ०८:१८
in भिडियो, मनोञ्जन
0
अस्ट्रेलिया बाट प्रजितले ल्याए  ‘आहै चचहुइ’ ( भिडियो )
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

दशैँ शुरु हुने लाग्दा  यसैलाई लक्षित गर्दै विभिन्न गीतहरु नेपाली सांगीतिक बजारमा घन्कन थालेका छन् ।  यसै क्रममा गायक तथा संगीतकार प्रजित श्रेष्ठले  नयाँ गीत ‘आहै चचहुइ’को म्युजिक भिडियो  रिलिज गरेका छन् ।
दशैँ र तिहारको रमाइलो  भावलाई  समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।  

म्युजिक  भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय  देख्न सकिन्छ। एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो।  गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई  गायक श्रेष्ठकै  अफिसिएल च्यानल ‘प्रजित श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको छ।  

विदेशमा बसेर नेपाली कला, साहित्य र संगीतलाई निकै माया गर्ने  गायक श्रेष्ठले यस म्युजिक भिडियोलाई सुनेर हेरेर माया गरिदिन सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

 

Previous Post

गायिका शान्ति श्री परियारलाई पहिलो गासमै ढुंगा (भिडियो)

Next Post

“ मेसो पा छैन“ बोलको गीत लिएर आए गायक रमण (भिडियो )

Next Post
“ मेसो पा छैन“ बोलको गीत लिएर आए  गायक रमण (भिडियो )

“ मेसो पा छैन“ बोलको गीत लिएर आए गायक रमण (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal