Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक रिजन गिरीको म्युजिकल फिल्म ‘दशैँ’ रिलिज ( भिडियो )

रबिन राउत by रबिन राउत
१७ आश्विन २०७७, शनिबार ०८:४०
in भिडियो, मनोञ्जन
0
गायक रिजन गिरीको म्युजिकल फिल्म ‘दशैँ’ रिलिज  ( भिडियो )
20
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

१६ वर्ष अघि इराकमा १२ नेपालीको बीभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर गायक  रिजन गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक गरेका छन्।   
यस गीतमा गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको शब्द, संगीत र स्वर रहेको छ। यस गीतलाई सम्पुर्ण ताम्राकारले संगीत संयोजन गरेका हुन्।

खुशी र सुखी हुने सपना देखेर परदेशिएका नेपालीहरुको भावना यस गीतमा सुन्न सकिन्छ। म्युजिक  भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी , कुशेन्द्र पुरुष ढकाल , रिजन गिरी र एलिजा न्यौपाने गिरीको मुख्य भुमिका रहेको छ भने अन्य धेरै  सहायक कलाकारहरुको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ।  

सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गरेका हुन्।  रिजन गिरीको परिकल्पना र कथा रहेको यस  भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो।  गायक गिरीकै युट्युव च्यानल रिजन गिरी मार्फत भिडियो सार्वजनिक भएको हो।  गायक गिरीले अग्रिम रुपमा सबै नेपालीहरुलाई दशैँको शुभकामना समेत व्यक्त गर्दै यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पुर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।  

Previous Post

नारायण रायमाझी र रचना रिमालको स्वरमा बहुचर्चित गित 'नमुछे आमा दहिमा टिका' सार्वजनिक

Next Post

कालिप्रशाद बस्कोटा र अस्मिता अधिकारीको ' सोल्टिनीको के छ खबर ' सार्वजनिक

Next Post
कालिप्रशाद बस्कोटा र अस्मिता अधिकारीको ‘ सोल्टिनीको के  छ खबर ‘ सार्वजनिक

कालिप्रशाद बस्कोटा र अस्मिता अधिकारीको ' सोल्टिनीको के छ खबर ' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal