Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

रबिन राउत by रबिन राउत
२७ भाद्र २०७७, शनिबार ०६:२६
in भिडियो, मनोञ्जन
0
पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, यो अवस्थामा म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

अभिनेत्री पूजा शर्मा पनि अहिले निरन्तर भिडियोमा काम गरिरहेकी छिन् । उनै पूजा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा पूजाले कलाकार राज कटुवालसँग स्क्रिन सेयर गरेकी छन् ।

सार्वजनिक गीतमा उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाको यो पहिलो गीत हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

डान्सिङ शैलीको भिडियोमा कविराज गहतराजको करियोग्राफी तथा निर्देशन छ । सौरभ लामाले खिचेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।

Previous Post

पुर्वीय र पश्चिमी शैलीको फ्युजनमा बिन्तीले ल्याए ‘काफल पाक्यो’ भिडियो

Next Post

वर्षालाई फकाएरै माया जालमा पार्ने सुरमा नायक पल शाह

Next Post
वर्षालाई फकाएरै माया जालमा पार्ने सुरमा नायक पल शाह

वर्षालाई फकाएरै माया जालमा पार्ने सुरमा नायक पल शाह

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal