Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुर्वीय र पश्चिमी शैलीको फ्युजनमा बिन्तीले ल्याए ‘काफल पाक्यो’ भिडियो

रबिन राउत by रबिन राउत
२७ भाद्र २०७७, शनिबार ०६:१९
in भिडियो, मनोञ्जन
0
पुर्वीय र पश्चिमी शैलीको फ्युजनमा बिन्तीले ल्याए ‘काफल पाक्यो’ भिडियो
26
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

यस गीतमा स्वर, शब्द र संगीत  स्वयम गायक बिन्ती कुमार गुरुङको रहेको छ।  ळहाङ सुब्बाले संगीत संयोजन गरेको यस गीतमा गायक गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन्।

म्युजिक भिडियोमा विदेशी मोडेल आयशा अनवरको साथमा गायक गुरुङ फिचर्ड छन्।  पहिलो पटक म्युजिक भिडियोमा देखिएका गुरुङको यो भिडियो अमेरिकामा छायांकन भएको हो।  गायक गुरुङको अफिसिएल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको भिडियोलाई सुनिल उप्रेतीको छायांकन , सम्पादन र निर्देशनमा तयार पारिएको हो।  

गुरुङ समाजमा जन्मिएर रोधी संस्कारमा नाच्दै गाउदै हुर्किएका गुरुङ विदेशमा बसेर पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्छन। बहुप्रतिभाशाली गायक गुरुङ गायन संगै गीत लेखन , संगीत भर्न र अभिनयमा रुचि राख्छन्।  आफ्नै प्रोडक्शन कम्पनी ज्यासमिन क्रियसन मार्फत आफ्ना संगीत सिर्जनाहरु बजारमा प्रस्तुत गरिरहेका गायक गुरुङले यसअघि चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राई संगको सहकार्यमा Plead ( बिन्ती )  एल्बम सार्वजनिक गरिसकेका छन्।  

लामो समयको प्रतीक्षा पश्चात कोरना कहरबीच सार्वजनिक गरिएको म्युजिक भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन गायक गुरुङले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।  

Previous Post

मेनुका तामांग को "दोलेप नम्सा" गित को म्युजिक भिडियाे सार्बजनिक ।

Next Post

पूजा र राजको 'लिन आउँछु भन्थ्यौ' सार्वजनिक

Next Post
पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

पूजा र राजको 'लिन आउँछु भन्थ्यौ' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal