Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोरियोग्राफर रविन शाह गीतकार र संगीतकार पनि बने (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२५ भाद्र २०७७, बिहीबार १०:१३
in भिडियो, मनोञ्जन
0
कोरियोग्राफर रविन शाह गीतकार र संगीतकार पनि बने (भिडियो सहित)
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कुनै एक समय थियो, मान्छेहरु चलचित्रमा खलनायक खेल्ने मान्छे साँच्चीकै छुच्चो हुन्छ अनि नायक खेल्ने मान्छेको स्वभाव नै दुखीलाई देख्नासाथ सहयोग गर्ने अनि केटी देख्नासाथ प्रेम गर्ने हुन्छ । तर जब मान्छेले यो सब कथामा बहकिएको अभिनय मात्र हो भन्ने बुझे अनि आफ्नो भ्रम बुझेर एकछिन् घोत्लिए अनि केही बेर आफैं हाँसे । हो यस्तै विभिन्न कलाकारहरुलाई छमछम नचाएर कोरियोग्राफरको रुपमा आफुलाई चिनाएका रविन शाहले पनि अरुले सोचेका् भन्दा फरक काम गरेका छन् ।

सबैले नचाउँने गुरुका रुपमा चिनेका रविन एकै पटक दुईवटा परिचय लिएर आएका छन् । उनले आफ्नै शब्द तथा संगीतमा मर्मस्पर्शी गीत किन तिम्रो सम्झनाले डिजिटल बजारमा ल्याएका हुन् । गीतलाई ऋदम कँडेलले एरेञ्ज गरेका छन् भने फुर्वा तामाङले रेकर्डिङ गरेको गीतको मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।

द भ्वोईस अफ नेपालको सिजन १ जितेका सिडी बिजय अधिकारीको स्वर रहेको गीत अत्यन्तै मर्मस्पर्शी रहेको छ । हाल लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरेका रविनले चाँडै कथानक भिडियो निर्माण गरिने बताएका छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

Previous Post

हट मोडेल रिया श्रेष्ठ र दिपक लामा फिचर्ड ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)

Next Post

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना ।

Next Post
नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना ।

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal