Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी रंगशालामा सात दिन भित्र सय वेडको आइसोलेसन बन्दै

रबिन राउत by रबिन राउत
१८ भाद्र २०७७, बिहीबार ११:३८
in प्रदेश नं १, स्वास्थ्य
0
इटहरी रंगशालामा सात दिन भित्र सय वेडको आइसोलेसन बन्दै
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

इटहरी रंगशालामा सात दिन भित्र सय वेडको आइसोलेसन निर्माण सम्पन्न गरिने भएको छ । प्रदेश सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा रंगशालामा वसेको कोभिड रोगथाम, तथा नियन्त्रण तथा ब्यवस्थापन नगरस्तरीय समिति इटहरीको वैठकले यस्तो निर्णय गरेको हो ।वैठकले आवश्यक स्वास्थ्य जनशक्ति वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वाइफाईका लागि नेपाल टेलिकम सँग माग गर्ने निर्णय गरेको छ ।

वैठकलाई सम्वोधन गर्दै प्रदेश सांसद सर्वध्वज साँवाले प्रदेश सरकारले आइसोलेसन निर्माणका लागि २० लाख उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले आवश्यक पर्ने अन्य सहयोगका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले काम तिव्र ढंगले अघि वढाउन निर्देशन दिनुभयो । उपमेयर लक्ष्मी गौतमले महिलाका लागि छुटटै र सुरक्षित ब्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले आइसोलेसनमा निर्माणका लागि विभिन्न कार्यालय र सस्था सँग आवश्यक पहल भएर तिव्रताका साथ काम भइरहेको जानकारी दिनुभयो ।ब्यवस्थापन उपसमिति संयोजक भूपेन्द्र वरालले आइसोलेसन निर्माण र संचालनका लागि सवैमा आग्रह गर्नुभएको छ । वैठकमा ब्यवस्थापन उपसमितिका सदस्य सचिव महेश सुवेदीले अहिले सम्म भएको प्रगतिका वारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार विद्युत,खानेपानी र शौचालयका लागि तिव्र ढंगले काम अघि वढेको छ ।

जमिन सम्याउने काम भइरहेको छ । त्यहाँ वाइफाई र सिसी क्यामेरा जडानका लागि प्रक्रिया अघि वढेको छ । १२ वटा शौचालय र २ वटा वाथ रुम निर्माण गरिने भएको छ । इटहरीमा वढदै गएका लक्षण नदेखिएका संक्रमितहरुलाई सो आइसोलेसनमा राखिने छ ।

Previous Post

प्रदेश १ मा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

Next Post

प्रदेश सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाउने

Next Post
प्रदेश सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाउने

प्रदेश सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal