Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विजय र बन्दनाको तिमीलाई नै खोजिरहन्छ मन सार्वजनिक । (भिडियो सहित )

रबिन राउत by रबिन राउत
१४ भाद्र २०७७, आईतवार १२:२७
in भिडियो, मनोञ्जन, समाचार
0
विजय र बन्दनाको तिमीलाई नै खोजिरहन्छ मन सार्वजनिक । (भिडियो सहित )
34
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

गीत संगीत को जगतमा ३ वर्ष आफुलाई हिडालिसकेको एउटा नया नाम बिजय बिष्ट हुन।आफनै संगीत र शब्द मा उमेश बि.के को साथ लिएर नव गायिका बंदना जिमोमिन को साथ मा यूगल गीत तिमिलाई नै खोजीरहन्छ मन लिएर आएका छन ।गीत मा विशुद्ध माया प्रेम लाई समेटी माया गर्ने जोडी हरु को मन को भाव लाई गीत को शब्द संगीत संगै बंदना र बिजय ले आफ्नो स्वोर बाट व्यक्त गरेकाछन ।

गीत मा संगीत समायोजन निरज श्रेष्ठ ले गरेका छन भने गीत लाई रिकॉर्डिंग र मिक्सिंग मास्टरिंग गरि साउंडमिल स्टूडीयो मा रेकर्ड गरिएको छ।भिडियो लाई संजित के. घिसिङ ले छायाङकन तथा निर्देशन गरेका छन भने मेरी लिम्बू संग बिजय नै देखिएका छन।मेकप मा बंदना आफैले कामगरेकि छिन र भिडियो को सम्पूर्ण व्यावस्थापन को जिम्मा बिशाल थापा ले लिएकाछन। मिलिएन व्यूज़ को होड़वाजी चलीरहेको नेपाली संगीत जगत मा एउटा नया नाम र नया काम लाई स्थान पाऊन गारो हूने समाय मा पनी नेपाली संगीत मा केही राम्रो कुरा लिएर आऊने यो काम लाई सबै ले प्रोतसाहन गर्नुपर्छ।

लकडाउन को समय मा सामाजिक दूरी कायम राख्र्दै Online ग्रूप NSOG संग NSOD ग्रूप ले सहकार्य गरी भदौ ,५ शुक्रवार बेलूकी “ तिमिलाई नै खोजीरहन्छ मन “ गीत लाई बिमोचन गरी जाना म्यूज़िक ( Zaana Music ) यूटूब चैनल मार्फ़त रिलिज गरीएकोछ । छोटो समय मा गीतले धेरै दर्शक को मन जित्न सफल हुदै राम्रो प्रतिक्रिया बटुल्दै आएको छ।७ दिनमै ११२००० भन्दा धेरै जनाले हेरीसकेको यो गीत को भिडियो पनी समग्रमा राम्रो बनेको छ । हेर्न र सुन्न छुटाउनु भए को छ भने( Zaana Music channel ) मा सबैले हेर्न र सुन्नसक्नु हुनेछ ।  

Previous Post

प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी छोरी सात वर्षिया प्रिन्शा खड्का

Next Post

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २० यो साता ३ जनाको मृत्यु

Next Post
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः  अपडेट २० यो साता ३ जनाको मृत्यु

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २० यो साता ३ जनाको मृत्यु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal