Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

महिला हिंसाबारे निर्देशक अधिकारीको ‘तिमी नारी’

रबिन राउत by रबिन राउत
३ भाद्र २०७७, बुधबार ०६:२४
in भिडियो, मनोञ्जन
0
महिला हिंसाबारे निर्देशक अधिकारीको ‘तिमी नारी’
12
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ ०२ । निर्देशक राजु अधिकारीले लघु चलचित्र ‘तिमी नारी’ निर्माण गरेका छन् । १६ मिनेट लामो चलचित्रमा नारीले पाउने गरेको धोका,शोषण,दमन र बिद्रोहको कथा प्रस्तुत गरिएको छ ।


झण्डै एक दशक अघि एचआइभी पीडित नारीको संघर्ष र साहसको बिषयमा ‘द निर्मला’ निर्माण गरि चर्चा कमाएका अधिकारीले त्यसपछि ‘दिलमा सजाए तिमीलाई’, ‘लेकसाइड’,‘सुब्बा साहेब’,‘उल्झन’,‘मेरो आफ्नो’,‘माया बस्छ की के हो’ लगायतका ब्याबसायिक चलचित्र निर्माण गरेका छन् । ‘तिमी नारी’ को कथा आरती अधिकारीले लेखेकी हुन् ।


आशुतोष फिल्मस् प्रोड्क्सनको ब्यानरमा गिरीश भण्डारी निर्माता र बसन्त शर्माको प्रस्तुति रहेको चलचित्रचितवनमा खिचिएको हो । सि टिभी नेपाल नामक युट्युव च्यानलमा सार्वजनीक गरिएको चलचित्रमा केडी प्रसित,रुक्सना खातुन,किरण गौतम,अजिता परियार, कमला भण्डारी,बिना मोक्ता तथा सुरज पोखरेलले अभिनय गरेका छन् ।

Previous Post

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक : अपडेट १८

Next Post

नव गायक गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो "तारेभिरमा बुकी" सार्वजनिक गरेका छन्।

Next Post
नव गायक  गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो  “तारेभिरमा बुकी” सार्वजनिक  गरेका छन्।

नव गायक गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो "तारेभिरमा बुकी" सार्वजनिक गरेका छन्।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal