Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक (भिडियो )

रबिन राउत by रबिन राउत
२६ असार २०७७, शुक्रबार ११:२७
in भिडियो, मनोञ्जन
0
‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक  (भिडियो )
34
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम नलाउने’ समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो ।कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक गरिएको हो । गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पच्छ्यौरी’लाई उक्त गीतको टिम र केही पत्रकारहरुको सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ‘पिरिम नलगाउने’लाई झण्डै सात करोड पटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसन समेत गरेको थियो । लकडाउन हुनु पुर्व नै छायांकन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाडौंमा लकडाउन केही खुकुलो हुदाँ सिमित पत्रकारहरुको विच कार्यक्रम सम्पन्न भएको हो ।चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ । गीतलाई अघिल्लो गीत ‘पिरिम नलाउने’लाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन् ।

ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन् । ‘पिरिम नलाउने’कै संगीतकार दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

 गीत तथा भिडियोमा प्रायः ‘पिरिम नलाउने’ कै टिमको सहभागीता रहेको छ । गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।


ओएसआर को आधिकारी युट्युव च्यानलमा सार्वजनिक भएको यस गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले  खिचेका हुन भने यसमा नविन निरौलाको सम्पादन रहेको छ । यस अघि ‘पिरिम नलगाउने’ गीत युट्युवमा दर्शकले अत्याधिक रुचाएका कारण सोही कलाकार र टिम मिलेर पिरिम नलाउनेको प्रिक्वेलस्वरुप ‘गलबन्दि पच्छ्यौरी’ तयार पारिएको गायक तथा भिडियोका निर्माता आशिष सचिनले जनाए ।

आरम्भ ‘पिरिम नलगाउने’ भनिएको म्युजिक भिडियोमा एक बर्षअघि सार्वजनिक सफल म्युजिक भिडियो ‘पिरिम नलाउने’को भन्दा अगाडिको कथा देखाइएको छ । सर्टफिल्म शैलीमा बनाइएको सो प्रिक्वेल म्युजिक भिडियोमा दश बर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रुपमा चित्रित गरिएको छ ।  

‘पिरिम नलाउने’लाई अहिले सम्म ६ करोड ४३ लाख पटक हेरिएको छ । गायक आशिष सचिनकै एककान दुईकान मैदानलाई पनि २ करोड ७५ लाख पटक हेरिएको छ ।

Previous Post

युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन

Next Post

मोडलिङमा भबिष्य खोज्दै मोडल बिपना चुनारा

Next Post
मोडलिङमा भबिष्य खोज्दै मोडल बिपना चुनारा

मोडलिङमा भबिष्य खोज्दै मोडल बिपना चुनारा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal