Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्जली अधिकारीको अभिनयमा बेबी शावरको म्यूजिक भिडियो बजारमा (भिडियो सहित)

रबिन राउत by रबिन राउत
८ असार २०७७, सोमबार ०६:३९
in भिडियो, मनोञ्जन
0
अन्जली अधिकारीको अभिनयमा बेबी शावरको म्यूजिक भिडियो बजारमा (भिडियो सहित)
23
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ ।  पशुपतिमा सुनको गजुर,मौनतामा,नेपालकी छोरी,परदेशीको तिहार जस्ता थुपै म्यूजिक भिडियोहरु नेपाली साँगेतिक बजारमा ल्याएको डि फोर क्रियशनले वेवी शावर नामक शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।  


परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे वेवि शावर सम्भवत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई डि फोर युटुब्ब च्यानल मार्फत बिहिबार  सार्वजनिक गरिएको छ ।

गायक प्रताप दास र मिलन नेवार अमात्यको श्वरमा रहेको गितमा आयुश रिजाल,अन्जली अधिकारी,रश्मी भट्ट ,कमल कान्त मैनाली लगायतको अभिनय हेर्न सकिन्छ ।  


अहिले नेपालीहरू संसारभर पुगेका छन् परीवारमा जव नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउने वित्तिकै नेपाली परम्परा अनुसार दहि चिउरा खुवाउने गरिन्छ तर पश्चिमी मुलुकमा गरिने बेबी शावर गरि मनाउँछन । जहाँ गीत संगितमा रमाउने गरिन्छ । तर नेपाली संगितमा अहिले सम्म बेबी शावरलाई नै लक्षित गरेर कुनै गीत नभएको थाहा पाएपछि गितकार दुर्गा खलाल धिमिरेले यो गीत तयार पारेको बताईन् ।

गीतको म्युजिक एरेज र कम्पोज हेम लामाले गरेका छन भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले गरेका हुन । गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह रहेका छन् ।  गीतको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा,ईडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहका छन । म्युजिक भिडियोको निर्देशन गम्भिर विष्ठले गरेका हुन ।


भिडियोमा  विदेशमा वस्ने नेपाली लाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न पाउँछन् भन गीतको भिडियोमा विवाहमा परिवारको मुल्य मान्यता लाई जोड दिदै माईतिको आगनमा नाच्ने खेल्ने गरेको अवस्था देखि पराईघर जादै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्न वेला सम्मको अवस्थालाई गीतको म्यूजिक भिडीयोमा समेटिएको निर्देशक गम्भिर बिष्टले बताए । आफुले म्युजिक तयार गरेको वेवी शावर गीत सम्भवत नेपालको पहिलो गीत भएको र आफुले यो गीतमा संगीत भर्न पाउदा खुशी लागेको वताउछन् म्युजिसियन हेम लामा । गीतले पारिवारीक उत्सवलाई अझ रमाईलो र उल्लासमय बनाउने अपेक्षा गरेको गीतकार दुर्गा खनाल घिमिरेले बताईन् ।

Previous Post

गायिका मिरा तामाङको आवाजमा मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित

Next Post

मिति २६ जुन २०२० मा नेपाल एयरलाईन्सले रियादबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Next Post
मिति २६ जुन २०२० मा  नेपाल एयरलाईन्सले रियादबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

मिति २६ जुन २०२० मा नेपाल एयरलाईन्सले रियादबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal