Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हेर्नुहोस् भूपु र उषा उप्रेतीको छोटो छ जीन्दगी

रबिन राउत by रबिन राउत
२ असार २०७७, मंगलवार ०७:०१
in भिडियो, मनोञ्जन
0
4
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

गायक भूपु पाण्डे र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको छोटो छ जीन्दगीलाई दर्शकको तारिफ मिलेको छ। गीतको उत्कृष्ट शब्द संगीत र भिडियो बनेको भन्दै गीतको विशेष प्रशंसा भएको हो।

नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ। वैदेशिक रोजगारीले दम्पती जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। भिडियो हेरेपछि दर्शकहरुले गीतले रुवाएको भन्दै टिमको विशेष प्रशंसा गरेको छ।

गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयम् को रहेको छ भने सागरबाबु भट्टले डेब्यु निर्देशन रहेको छ। नेपालकै आछाम तुल्ता देखि भारतको राजस्थान सम्मको स्थललाई भिडियोमा समावेश गरिएको छ।

योगेश दहालले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन्। गायक भूपु नेपाली गीत संगितमा झण्डै एक दशकदेखि सक्रिय रुपमा लागेका उनले दर्जनौ गीत बजारमा ल्याइसकेका छन्। 

Previous Post

“गोठपानि मेलामा” भन्दै आए रमेश र आयुष (भिडियो सहित)

Next Post

नेपाली राजदूतावास, रियादको अत्यन्त जरुरी सूचना | नेपाल एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने

Next Post
नेपाली राजदूतावास, रियादको अत्यन्त जरुरी सूचना | नेपाल एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने

नेपाली राजदूतावास, रियादको अत्यन्त जरुरी सूचना | नेपाल एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal