Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र कलाकार संघ द्वारा कोरोना नियन्त्रण कोषमा रु, एक लाख एक हजार सहयोग गरिने

रबिन राउत by रबिन राउत
१६ चैत्र २०७६, आईतवार ०९:२५
in प्रदेश नं ४, मनोञ्जन
0
चलचित्र कलाकार संघ द्वारा कोरोना नियन्त्रण कोषमा रु, एक लाख एक हजार सहयोग गरिने
151
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार संघले  एकलाख एकहजार रूपैया प्रदान गर्ने निर्णय भएको एक बक्तव्य मार्फत जानकारी गराउनु भएको छ ।

वक्तव्यको पूर्ण पाठ : कोभिड-१९कोरोनाको संक्रमणको बिषम परिस्थितिमा सम्पूर्ण मानव जाती आतंक बनेको छ । यो परिस्थितिबाट आफु बच्न र अरूलाई पनि बचाउन निर्धारित सुरक्षाका उपाय अवलम्बन गर्नु बाहेक अरू केही विकल्प छैन । आफु बच्न क्वारेन्टाईनमा बस्ने,साबुन पानीले हात धुनें वा सेनेटाईजर प्रयोग गर्ने ,कसैलाई संक्रमणको लक्ष्यण देखिएमा वा शंका लागेमा तोकिएको निकायमा खबर गर्ने , अस्पताल लैजाने आदि सजगता रचेतनाकालागि हामी सक्रिय भएर उच्च मनोवलका साथ लाग्नु समयको आवश्यकता बनेको छ ।कोरोनाको संक्रमणबाट विश्वमा लाखौ मान्छेको जीवन जोखिममा परेको छ भने हज़ारौौ मान्छेको प्राण गैसकेको छ ।

 नेपालमा पनि कोरोना संक्रमण वचाउका लागि राज्य र नागरिक तहबाट विभिन्न उपाय अबलम्वन भैरहेका छन । नागरिकको जीवन जोखिममा नपरोस भनेर सरकारले लक डाउन गरेकोछ । हामी अहिले लक डाउनको अवस्थामा छौ ।लक डाउनको अभियानलाई हामी सबैले सहयोग गर्नु गराउनु मानवता रक्षाका लागि धर्म हुन आउछ ।

 आफ्नो साधन श्रोत र क्षमताले भ्याए सम्म सरकार नागरिकको सुरक्षा र वचांउका लागि प्रयत्नशील छ ।जिम्मेबार सरकारी अधिकारी,राष्ट्र सेवक,सुरक्षा निकाय,संचारकर्मी ,स्वास्थ्यकर्मीहरूको लगन र निष्ठालाई अहिलेको सन्दर्भमा मुक्तकण्ठले प्रशंशा गर्नु पर्दछ ।

देशमा आईपरेको हरेक बिषम परिस्थितिमा नेपाल चलचित्र कलाकार संघ देश र जनताका लागि बिगतमा पनि योगदान र सहयोग गर्दै आईरहेकोछ । वर्तमान अवस्थामा पनि सहयोगी भूमिका निर्वाह गर्नु संघको धर्म एवं कर्तव्य हुन आउछ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खडकाज्यूको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सहमतिमा सरकारले स्थापना गरेको राहत कोषलाई रू १०१०००/-(एकलाख एकहजार)प्रदान गर्ने निर्णय भएकोछ ।

साथै लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरू का साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएको थाहा हुन आएकाले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौ ।
             मोहन निरौला
        उपाध्यक्ष तथा प्रवक्ता
     नेपाल चलचित्र कलाकार संघ

Previous Post

थिएटर मलले गर्दै क्वारेन्टाइन क्याम्पेनिङ्ग थिएटर फेस्टिभल

Next Post

साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।

Next Post
साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।

साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal