Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

काठमाण्डौ वर्ल्ड स्कुल सहकार्यमा नेफ्टा फिल्मी अवार्ड २०७६ गरिने ।

रबिन राउत by रबिन राउत
२० फाल्गुन २०७६, मंगलवार ०६:१०
in प्रदेश नं ४, मनोञ्जन
0
काठमाण्डौ वर्ल्ड स्कुल सहकार्यमा नेफ्टा फिल्मी अवार्ड २०७६ गरिने ।
15
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डौँ ।
नेपाल चलचित्र प्राबिधिक संघ र ड्रिम हाई नेपालको सहकार्यमा काठमान्डौँको टुँडिखेलमा आयोजना हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सहकार्य गर्ने भएको छ ।

भक्तपुर ०७ गुन्डुमा अवस्थित वल्ड स्कुलले नेपाली कलाकारितकाको माध्यमबाट समाज सुधारको लागी योग्दान पुयाएका कलाकर्मीहरुको सम्मानको लागी गर्न लागिएको अवार्ड कार्यक्रमका लागी विशेष सहकार्य गरेको विद्यालयका अध्यक्ष मिथलेश कुमार झाले जानकारी दिनुभयो ।

“ड्रिम हाई नेपाल” र चलचित्र प्राविधिक संघको सहकार्यमा आयोजनामा हुन लागेको सो अवार्डले सिंगो नेपाली फिल्मी क्षेत्र कला, संस्कृति, साहित्य तथा मनोरन्जनको क्षेत्रमा अतुलनीय भूमिका खेल्ने आयोजकको दावी रहेको छ ।
अवार्ड कार्यक्रममा काठमाडौ वर्ल्ड स्कुल जस्तो गरिमा मय शौक्षिक सस्था सर्ग सहकार्य गर्न पाउनु एक अर्का संस्था प्रतिको सम्मान तथा भूमिका निकै लाभदायी रहने कुरा “ड्रिम हाई नेपाल” का प्रमुख कमल जि।सीले व्यक्त गर्नुभयो ।

नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकर्मी एवम रंगकर्मीहको विषेश जमघट गर्न लागीएको आयोजक सस्थाका अध्यक्ष कमल जिसीले बताउनुभयो । दशौँ सस्करणमा विशेष रुपमा आयोजनका गर्न लागीएको र अवार्ड कार्यक्रमलार्ई सभ्य र भव्य बनाउनको लागी फ्रेम नेपालले सहकार्य गर्ने समेत जानकारी दिनुभयो । विविध चलचित्रका विधाहरुमा कलाकार हरु सम्मानित हुने समेत आयोजकले बताएको छ ।

Previous Post

मेजर ज्ञान नाछिरिङको मेरी मायालुलाई सार्बजनिक (भिडियो सहित)

Next Post

विरु कार्कीको “डाली गोवन ” गीतको भिडियो सार्वजनिक

Next Post
विरु कार्कीको “डाली गोवन ” गीतको भिडियो सार्वजनिक

विरु कार्कीको “डाली गोवन ” गीतको भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal