Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि गीता अधिकारी द्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

रबिन राउत by रबिन राउत
१८ फाल्गुन २०७६, आईतवार ०९:४६
in देश, मनोञ्जन
0
चलचित्र  पत्रकार सङ्घको आगामी कार्यकालको लागि गीता अधिकारी द्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार सङ्घकि उपाध्यक्ष गीता अधिकारी द्वारा चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन । २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिदै जादा चलचित्र पत्रकारबीच चुनावी माहोल तातेको छ यतिवेला । केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् । डेढ दशक लामो चलचित्र पत्रकारिताको दौरानमा दर्जनभन्दा बढी पुरस्कारबाट समेत सम्मानित भइसकेकी गीता अध्यक्ष पदको बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छिन् ।

२०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितामा आफूलाई संलग्न गराउँदै आएकी छन् । अहिलेसम्म आउँदा यस क्षेत्रमा उनको नामले दिनप्रतिदिन उचाई प्राप्त गरिरहेको छ । नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह–सम्पादक र मिलापमा रहेकी छन् । उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।

रङ्ग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् ।

चलचित्र पत्रकार सङ्घमा सदस्यहुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता अध्यक्ष पदको बलियो दाबेदार रहेकी छन् । चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा उनी आएमा पहिलो महिला अध्यक्ष हुने छिन् । अध्यक्षलागयत अन्य पदमा धेरै आंकाक्षी रहेपनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

Previous Post

अन्जली र सागर फ़िचर्ड ‘चप्पल’ सार्वजनिक (भिडियो सहित )

Next Post

औद्योगिक व्यापारमेलामा औद्योगिक स्टलहरुसंगै कलाकारहरु कोप्रस्तुति, मेलामा मुख्य मन्त्री शेरधन राई द्वारा अवलोकन

Next Post
औद्योगिक व्यापारमेलामा औद्योगिक स्टलहरुसंगै कलाकारहरु कोप्रस्तुति, मेलामा मुख्य मन्त्री शेरधन राई द्वारा अवलोकन

औद्योगिक व्यापारमेलामा औद्योगिक स्टलहरुसंगै कलाकारहरु कोप्रस्तुति, मेलामा मुख्य मन्त्री शेरधन राई द्वारा अवलोकन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal