Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फ्युचर क्रु र अन्जिता कंडेल फिचर्ड ‘भन्देउ मायाले’ रिलिज [भिडियो ]

रबिन राउत by रबिन राउत
१७ फाल्गुन २०७६, शनिबार १३:०९
in भिडियो, मनोञ्जन
0
फ्युचर क्रु र अन्जिता कंडेल फिचर्ड ‘भन्देउ मायाले’ रिलिज [भिडियो ]
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘भन्देउ मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ  । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।


फ्युचर क्रु चितवनमा रहेर विभिन्न सांगीतिक कार्यक्रमहरुमा नृत्य गर्दै आइरहेको चितवनको लोकप्रिय समूह हो एक कार्यक्रमको सिलसिलामा निर्देशक प्रहिल कार्की चितवन जादा उनीहरुको प्रस्तुतीबाट प्रभावित भै उनीहरुलाई काठमान्डौ बोलाई म्युजिक भिडियोमा अवसर दिएका हुन्


भने लामो समयदेखि प्रवासमा रहेर नेपाली  गीतसंगीतमा निरन्तर रुपमा अगाडी बढिरहेका यूरोप निवासी गायक तुलसी सिवाकोटीले युरोपको हरेक देशमा मात्र नभएर यूरोप बाहिर रहेका बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन ।
यसअघि करिब दुइ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका गायक सिवाकोटीको ‘हे माया’ ,’तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’ ,‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीतहरु लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायक  सिवाकोटीको देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।

Previous Post

कोरोना भाइरस बिश्व भर फैलदै यस्बाट बच्न नेपालीको तयारी पुगेन ! यसरी फैलेदै कोरोना

Next Post

अन्जली र सागर फ़िचर्ड ‘चप्पल’ सार्वजनिक (भिडियो सहित )

Next Post
अन्जली र सागर फ़िचर्ड ‘चप्पल’ सार्वजनिक (भिडियो सहित )

अन्जली र सागर फ़िचर्ड ‘चप्पल’ सार्वजनिक (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal