Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आयो ‘हिजो आजका कुरा’ को माया जदौ

रबिन राउत by रबिन राउत
१२ फाल्गुन २०७६, सोमबार १३:०४
in भिडियो, मनोञ्जन
0
आयो ‘हिजो आजका कुरा’ को माया जदौ
23
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १२ फागुन
कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको छ । साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।


भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा,भुवन चन्द,बसुन्धरा भुसाल,मिथिला शर्मा, गौरी मल्ल,धीरेन शाक्य,रमा थपलीया, दिनेश डिसी,दीपाश्री निरौला, जितु नेपाल,केदार घिमीरे,जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा,साकार पन्त,रिमा बिश्वकर्मा,जेबिका कार्की,नवीन के भट्टराई, नितेशजंग कुँवर,नम्रता श्रेष्ठ,यमन श्रेष्ठ,रमेशअधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ ।

नेपाली फिल्मको गीतमा यति धेरै सेलिब्रेटीलाई एकसाथ समेटिएको यो नै पहिलो हो । बैशाख १२ गते प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त,रमा थपलीया,लक्ष्मी भुसाल,केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । पन्त फिल्म प्रोडक्सनमा निर्मित फिल्मकोकार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामाबैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो

Previous Post

आँचलले गरिन प्रेमी उदिपसँग इन्गेजमेन्ट

Next Post

फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

Next Post
फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal