Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आर्यानले भने ‘कबीर सिंह’ को नेपाली रिमेकमा म छैन

रबिन राउत by रबिन राउत
१० माघ २०७६, शुक्रबार १०:१०
in मनोञ्जन
0
आर्यानले भने ‘कबीर सिंह’  को नेपाली रिमेकमा म छैन
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

केही दिन देखी एउटा खबरले नेपाली सिने बजार तती रहेको थियो आर्यान सिग्देलले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा खेल्ने भनेर । तर यो खबर हल्ला मात्र रहेको भनेर आर्यानले स्पष्टिकरण दिएका छन । उन्ले फेसबुकमा पोस्ट गर्दै लेखेका छन ‘स्पष्ट पार्न चाहन्छु कि म ‘अर्जुन रेड्डी’ को रिमेकको हिस्सा छैन । फिल्मको बारेमा कुराकानी र विचार गरेको छैन । यो राम्रो फिल्म हो र म पूरै टिमलाई शुभकामना दिन्छु ।’

तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन को लागि युवा फिल्मले १६ लाख रुपैयाँमा अधिकार किनी सकेको छ् । ‘अर्जुन रेड्डी’ हिन्दीमा ‘कबीर सिंह’ नाममा बनिसकेको छ् । नेपाली भर्सनमा बन्ने जानकारी युवा फिल्मस्का केशव खड्का र आशिष श्रेष्ठले दिएका छन् ।

तेलेगु र् हिन्दी दुबै भाषा मा सन्दीप भंगाले नै निर्देशन गरेका थिए । ६० करोडको बजेटमा निर्माण भएको कबिर सिङले २ सय ७८ करोड कमाए को थियो । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकारी खरिद विक्रीको संझौता गरेका हुन् ।

युवा फिल्मस्ले यस् अघी नेपाली चलचित्र सफर निर्माण गरेको थियो । यो कम्पनीले अमेरिकामा नेपाली चलचित्रहरु वितरणको काम समेत गर्ने गर्छ । अब हेर्न बाँकी छ् तेलेगु भर्सन र् हिन्दी भर्सन जस्तै नेपाली भर्सन सफल हुन्छ हुँदैन ।

Previous Post

काठमाडौँमा अभिनय कार्यशाला सुरुहुने।

Next Post

चलचित्र ‘के घर के डेरा’ मा दयाहाङ , विपिन र रविन्द्र

Next Post
चलचित्र ‘के घर के डेरा’ मा दयाहाङ  , विपिन  र  रविन्द्र

चलचित्र ‘के घर के डेरा’ मा दयाहाङ , विपिन र रविन्द्र

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal