Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक हिरा बाग्दासको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।

रबिन राउत by रबिन राउत
८ माघ २०७६, बुधबार ०७:०९
in भिडियो, मनोञ्जन
0
गायक हिरा बाग्दासको आवाजमा  ”सारा खुशी ” भिडियो सहित  ।
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

लोक गीत संगीतको विकाश एवम विस्तारमा क्रियाशिल झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा सजिएको मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ  ।

वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए  । मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ  । जिवनमा निकै हारेर प्रेमीका गुमाउदाको पिडालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ  ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ  । ”सारा खुशी ” गीतको भिडियोमा दिलिप रेग्मी , आरती मगर , कृष्ण जिसी र प्रकाश जिसीको अभिनय रहेको छ ।
”सारा खुशी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

Previous Post

हट मोडेल स्मृति पोखरेल अभिनित सम्भव थापाको 'जाली रुमाल' सार्वजनिक [भिडियो ]

Next Post

‘ए मेरो हजुर ४’मा सलोन

Next Post
‘ए मेरो हजुर ४’मा  सलोन

‘ए मेरो हजुर ४’मा सलोन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal