Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका निशा देसारको आवाजमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।

रबिन राउत by रबिन राउत
३ माघ २०७६, शुक्रबार ०९:४२
in भिडियो, मनोञ्जन
0
गायिका निशा देसारको आवाजमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।
21
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डौँ ।
नेपाली सुगम गीत संगीतमा  सुपरिचित गायिका हुन  निशा देसार । उनको आवाजमा रहेको निकै मनछुने ”भुसुक्क निधाउदा ” गीतको भिडियो सार्वजनिक भएको छ  ।

प्रकाश दिपको शब्द तथा नविन श्रेष्ठको संगीतमा रहेको गीतमा आमा र छोरी विचको भित्री मनका माया र  त्यागलाई गीतमा समेटिएको छ । गीतलाई अनिल शाहीले एरेन्ज गरेका छन  । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ  । जिवनलाई नजिक बाट नियाल्ने किसिमको गीत बनेको गीतकी गायिका निशा देसारले बताइन ।

 कृष्ण पाण्डेको छायाँकन , जिवन चौधरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । ”भुसुक्क निधाउदा ” गीतको भिडियोमा अनु श्रेष्ठ , रमा राज्य लक्ष्मी ठकुरी , प्रकाश कुमार श्रेष्ठ , प्रज्वल श्रेष्ठ र विवेक कुवँरको अभिनय रहेको छ ।
”भुसुक्क निधाउदा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  । 

Previous Post

नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन्

Next Post

सन्ध्या आचार्य र राज चौहानको फिचरिङमा ”स्रोह बर्षे जोवन” भिडियो सहित ।

Next Post
सन्ध्या आचार्य र राज चौहानको फिचरिङमा ”स्रोह बर्षे जोवन” भिडियो सहित  ।

सन्ध्या आचार्य र राज चौहानको फिचरिङमा ”स्रोह बर्षे जोवन” भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal