Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । (भिडियो सहित )

खगेन्द्र बराल by खगेन्द्र बराल
२८ पुष २०७६, सोमबार ०३:५६
in कुराकानी, प्रदेश नं ५, भिडियो, समाचार, समाज
0
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । (भिडियो सहित )
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । निर्वाचन आचारसंहिता विपरित सयौं मतदाताका परिचयपत्र चुन्ना समूहले कब्जा गरेको हो । चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले परिचयपत्र गायव बनाएको पुष्टि भएको छ ।

परिचयपत्र वितरणमा खटिएका नेपालगन्ज उद्योग बाणिज्य संघका कर्मचारीको मिलेमत्तोमा चुन्ना समूहले आचारसंहिता विपरित परिचयपत्र कब्जा गरेको हो । चुन्ना समुहबाट निर्वाचन आचारसंहिता विपरित कार्य भएको संघका अध्यक्ष नन्दलाल बैश्यले पुष्टि गर्नुभयो । निर्वाचन आचारसंहिता विपरित भएको गतिविधि सह्य नहुने चेतावनी दिंदै उहाँले पुरानो परिचयपत्र रद्द गरेर नयाँ छाप्ने तयारी भइरहेको जानकारी दिनुभयो । निर्वाचन आचारसंहितामा परिचय पत्र लिन मतदाता स्वयम उपस्थित हुनु पर्ने उल्लेख छ । मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरी नामा पेश गरि परिचयपत्र लिन सकिने स्पष्ट उल्लेख छ ।

तर चुन्ना समूहका ओली र चौधरीले दुई सय बढी मतदाताको परिचयपत्र आफै हस्ताक्षर गरेर लगेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्माले निर्वाचन आचारसंहिता विपरितका हर्कत पराजित मानसिक्ता हो भन्नुभयो । उहाँले पुरानो परिचयपत्र रद्द गरेर नयाँ परिचयपत्र छपाई गरी तत्काल वितरण गरेर चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन अध्यक्ष बैश्यलाई सुझाव दिनुभएको छ ।

भिडियो हेनुर्होस :-

Previous Post

गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल "फुच्ची"सार्वजनिक

Next Post

गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।

Next Post
गायक प्रेम कुमारको आवाजमा  ‘पिपलुको छायाँ’ भिडियोे सहित ।

गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal