Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हास्य ब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को भाग ५ हेर्नुहोस्,

रबिन राउत by रबिन राउत
१९ पुष २०७६, शनिबार ०८:४८
in भिडियो, मनोञ्जन
0
हास्य ब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को भाग ५ हेर्नुहोस्,
33
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ- निराजन पाण्डेको निर्देशनमा बनेको नेपाली हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिकगरेको हो । यसका निर्देशक निराजन पाण्डे हुन ।

दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ सर्बजिनिक गरेको छ । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले राष्ट्रियता टिभी प्रतेक सुक्रबार साझ ७:४५ मा उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने गरेको छ ।

उक्त सिरियललाई विकास कार्की र मनिसा त्रिपाठीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनाली, निराजन पाण्डे, बिकास कार्की, बि.एम. थापा, मुना के.सी., निता क्षेत्री, सन्दिप वाग्ले, आर.के. तामाङ, साजन खड्का, नबराज ढकाल, भिम खड्का, लवली बिपु, अम्बिका के.सी, मनिसा त्रिपाठी, लगायतको अभिनय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने पवन भुजेल र बिवेश भुजेलले छायांकन तथा सम्पादन गरेका हुन् । उक्त सिरियलको कथा लेखन निर्देशक पाण्डेलेनै गरेका हुन् ।

भिडियोमा कलाकारहरुले गाउ घरमा घट्ने साना-साना घटनाहरुलाई निकैनै कलात्मक रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा माया प्रेम के हो ? आफुले मन पराको मान्छेले छाडेर जादा कस्तो पिडा हुन्छ, त्यो बिषयमा हास्य सैली बाट संन्देश दिन खोजिएको छ ।

Previous Post

आना ढकाल ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै

Next Post

सुजनको र स्मृतिको गीत 'तिम्रो चन्चले चुलबुले'को भिडियो रिलिज [भिडियो ]

Next Post
सुजनको र स्मृतिको गीत ‘तिम्रो चन्चले चुलबुले’को भिडियो रिलिज  [भिडियो ]

सुजनको र स्मृतिको गीत 'तिम्रो चन्चले चुलबुले'को भिडियो रिलिज [भिडियो ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal