Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“दिन बित्यो” बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
१३ पुष २०७६, आईतवार ११:१२
in अन्य
0
“दिन बित्यो” बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )
14
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

प्रतिभाशाली उदयमान गायक सगुन लिम्बुले आफ्नो पहिलो डेब्यु गीत “दिन बित्यो” को म्युजिक भिडियो सार्वजनिक गरेका छन । फिदिम घर भै बिगत २ वर्ष देखि काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका यी गायकले यसघि केहि लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । 

“दिन बित्यो” सफ्ट मेलोडियश भर्सनको गीत हो । यस गीतमा गायक लिम्बुले आफ्नै भावनालाई पोखेका छन । गीतमा शब्द , संगीत र स्वर स्वयम गायक सगुन लिम्बुको रहेको छ । गीतको संगीत संयोजन भने देबेश राईले गरेका हुन् ।

भिडियोमा प्रिया लिम्बु र स्वयम गायक सगुन लिम्बुको अभिनय रहेको छ । योगेश दाहालले भिडियो छायांकन र सम्पादन गरेका हुन् । रोनिश राउतको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल पुर्ण रुपमा संगीतमा रमाइरहेका गायक लिम्बु स्कुलहरुमा संगीत सिकाउने र गजल बारमा समेत आफ्नो प्रस्तुति दिदै आइरहेका छन । भर्खरै सार्वजनिक उनको नयाँ गीतलाई दर्शक, स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो हेर्नुहोस :-

Previous Post

“सानिमाया”को साथमा राजिव ( भिडियो )

Next Post

अभिनेता राजबल्लभ कोइराला बुवा बन्दै

Next Post
अभिनेता राजबल्लभ कोइराला बुवा बन्दै

अभिनेता राजबल्लभ कोइराला बुवा बन्दै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal