Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक

खगेन्द्र बराल by खगेन्द्र बराल
३० मंसिर २०७६, सोमबार १०:५६
in मनोञ्जन, समाचार
0
दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक
12
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ ।

यसअघि वैशाख र भदौमा नै प्रदर्शनमा आउने भनिएको चलचित्र फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पोस्ट प्रोडक्शनमामा ढिलाइ भएपछि चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको निर्माण पक्षले बताएको छ ।

भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा बनेको यस चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् ।

चलचित्र गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको छ ।

‘नीरफूल’मा दयाहाङका साथमा रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय रहेको छ ।

चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

निर्देशक वलका अनुसार चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको बेलाको मानवीय सङ्घर्ष र आम मनोविज्ञानलाई चलचित्रमा पस्किन खोजेको छ ।  

Previous Post

आइतबारदेखि शुरु भयो रङशालामा ठेला पसल... || धुर्मुस सुन्तली फाउन्डेसन || (फोटो फिचर)

Next Post

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा

Next Post
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal