Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आइतबारदेखि शुरु भयो रङशालामा ठेला पसल… || धुर्मुस सुन्तली फाउन्डेसन || (फोटो फिचर)

खगेन्द्र बराल by खगेन्द्र बराल
३० मंसिर २०७६, सोमबार ०७:३८
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ४, फोटो फिचर, समाचार
0
आइतबारदेखि शुरु भयो रङशालामा ठेला पसल… || धुर्मुस सुन्तली फाउन्डेसन || (फोटो फिचर)
54
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

मङ्सिर ३०- धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम यति बेला धमाधम काम भइरहेको छ ।

एक महिना यता तीव्र गतिमा काम भइरहेको रङ्गशालाको निर्माणको लागी सहयोग उठाउने काम भइरहेको छ भने फाउन्डेसनले यसको लागी सबैलाई आफ्नो तर्फ बाट सहयोग गर्न अनुरोध गरिरहेको छ ।

जनस्तरबाट निर्माण हुन लागेको यस रङ्गशाला निर्माणको लागी फाउन्डेसनले रङ्गशाला ठेला पसल सुरु गरेको छ ।

आइतबारदेखि औपचारिक रूपमा रङ्गशाला निर्माण स्थल अगाडी सुरुवात गरिएको पसलबाट हुने नाफा सबै रङ्गशाला निर्माण अभियानका लागि हुने फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले बताएका छन् । यस कार्यलाई सबैले खुलेर प्रशंसा गरेका छन् ।  

हेर्नुस् केही तस्वीर हरु | तस्वीर अर्जुन भुसाल को फेसबुक बाट

Previous Post

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

Next Post

दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक

Next Post
दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक

दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal