Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरका सतेन्द्र विसीको हत्या नै भएको परिवारले दावी

रबिन राउत by रबिन राउत
१७ मंसिर २०७६, मंगलवार १२:१३
in समाचार
0
नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरका सतेन्द्र विसीको हत्या नै भएको परिवारले दावी
17
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरका सतेन्द्र विसीको हत्या नै भएको परिवारले दावी गरेको छ । नेपालगन्ज खजुरा सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका ३ को सडक छेउमा विसीको शव कार्तिक २० गते विहान भेटिएको थियो । बाँके प्रहरीले सवारी साधनको ठक्करबाट विसीको ज्यान गएकोे बताएपनि घटना रहस्यमय भएको परिवारको दावी छ । घटनाको करिव एक महिनापछि विसीकी पत्नि जानकीले मंगलवार नेपालगन्जका सन्चारकर्मीसँग कुरा गर्दै घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको दुखेसो पोख्नुभयोे । मृत्यु हुनु भन्दा अघिल्लो दिनसम्म परिवारकै सम्पर्कमा रहेको व्यक्ति भोलीपल्ट त्यस्तो अवस्थामा भेटिनु रहस्यमय भएको जानकीको भनाइ छ । जग्गाको कारोवार गर्ने विसी १९ गते सुर्खेत जान्छु भनेर घरबाट हिडेको जानकीले बताउनुभयो । गाडीले ठक्कर दिएको भए शरिरका अन्य ठाउँमा पनि चोट लाग्नु पर्ने हो तर त्यस्तो नदेखिएको भन्दै उहाँले हत्या नै भएको दावी गर्नुभयो । प्रहरीले पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखाएको जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले घटनालाई आफुहरुले गम्भीरताका साथ लिएको भन्दै अनुसन्धान भइरहेको बताउनुभयो । परिवारजनले भने प्रहरीको अनुसन्धान प्रभावकारी नभएको गुनासो गरेका छन् । घटना भएको महिना दिन वित्नै लाग्दा समेत प्रहरीले कुनै चासो नदिएको विसीकी पत्नि जानकीले बताउनुभयो ।

Previous Post

चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा

Next Post

बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया” ( भिडियो सहित )

Next Post
बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया”  ( भिडियो सहित )

बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया” ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal