Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुजाता र कमलको युगल गीत “तिमी भएर” ( भिडियो )

रबिन राउत by रबिन राउत
१० मंसिर २०७६, मंगलवार ०७:२७
in मनोञ्जन
0
सुजाता र कमलको युगल गीत “तिमी भएर”  ( भिडियो )
21
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

: नेपाल आइडल सिजन १ मा उत्कृस्ट  पाँचसम्मको यात्रा तय गर्ने एकमात्र महिला प्रतियोगी सुजाता पाण्डेले आफ्नो बिल्कुलै नयाँ गीत “तिमी भएर”को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन ।आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्ने सुजाताले यसपटक रोमान्टिक भर्सनको तिमी भएर गीत सार्वजनिक गरेकी हुन् । 
यसघि आधुनिक र फिल्मका गीतमा समेत आफ्नो स्वर दिसकेकी गायिका पाण्डेले यसपटक गायक  कमल खत्री सँग युगल गीत गायिकी हुन् । यस गीतमा शब्द र संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतको संगीत संयोजन बाबु प्रधानले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा नायिका तथा मोडेल वर्षा सिवाकोटी र मोडेल सुशान्त सिंह ठकुरीको अभिनय रहेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् । जय शर्मा सहायक निर्देशक रहेको म्युजिक भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

ओ एस आर डिजिटलको च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस गीतको म्युजिक भिडियोबाट आफु निकै आशावादी रहेको र दर्शक, स्रोता , मिडिया हाउस बाट सकारात्मक साथको अपेक्षा रहेको गायिका पाण्डेले बताएकी छिन । सुजाता पाण्डेलाई सांगीतिक यात्राको शुभकामना ।


Previous Post

स्व. लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता | नेपाल टाइगर क्रिकेट क्ल्ब र होलिल्याड उच्च मावि नेपालगन्ज बिजयी

Next Post

‘चपली हाइट ३’ चैत २८ मा आउने

Next Post
‘चपली हाइट  ३’ चैत २८ मा आउने

‘चपली हाइट ३’ चैत २८ मा आउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal