Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अमेरिका बाट ओस्कारले ल्याए “मेराे देश” ( भिडियो )

रबिन राउत by रबिन राउत
२६ कार्तिक २०७६, मंगलवार ०८:५४
in मनोञ्जन
0
अमेरिका बाट ओस्कारले ल्याए  “मेराे देश” ( भिडियो )
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

हाल क्यालिफाेर्निया स्थित सान फ्रान्सिस्काेमा रहदै आएका १२ वर्षिय बाल गायक ओस्कार शर्मा “मेराे देश” नामक म्युजिक भिडियाे मार्फत वजारमा प्रवेश गरेका छन । यस म्युजिक भिडियाेमा वालगायक ओस्कारले प्रवासमा रहदा आफ्नाे जन्म देश नेपालकाे स्मरण गर्दै नेपालमा हुने चाडबाड, साथी संगी तथा खाेलानाला, पाखा पखेरू हरूले अाफ्नाे मन तानिरहेकाे र प्रबासमा रहदा पनि नेपाली पन बाट अलग हुन नसकिने खालकाे भावना प्रकट गरेकाे देख्न सकिन्छ । वाल्यकाल देखिनै संगितमा रूचि राख्ने ओस्कारले प्रवासमा रहेर पनि नेपाली गीत संगीत लाइ विर्सेका छैनन् । 


आलाेक शर्मा काे संगीत र शकुन्तला पाैडेलकाे शब्दमा रहेकाे उक्त म्युजिक भिडियाे जिनियस डिजिटल ले बजार ब्यवस्थापन गरेकाे छ । भिडियाेमा ओस्कार शर्मा, सफल भटृराइ, बिजय शर्मा, सुरक्षा काेइराला लगायतकाे अभिनय सहेकाे छ ।   अमेरिका स्थित सान फ्रान्सिस्काे सहरमा तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएकाे यस म्युजिक भिडियाे काे छायांकन तथा निर्देशन आलाेक शर्माले नै गरेका छन । नेपालका अत्यन्तै आकर्षक स्थान हरूलाइ समेटि यस म्युजिक भिडियाे तयार पारिएकाे यस भिडियाे का संगीतकार तथा निर्देशक आलाेक शर्माले वताएका छन ।  
प्रवास मा रहेर पनि नेपाल तथा नेपाली संकृतिकाे माया मार्न नसकिने भावना ब्यक्त गर्ने ओस्कार अमेरिका भित्र हुने बिभिन्न सांगीतिक कार्यक्रममा भाग लिइसकेका तथा थुप्रै सांगीतिक प्रतियाेगीतामा सफलता हासिल गरिसका छन ।

Previous Post

अञ्जली लाई ‘फोटो खिचेर’ भन्दै सलोन (भिड्यो )

Next Post

टाउकोमा २१ वर्षदेखि टाउको जत्रै ट्युमर (भिडियो सहित हेर्नुस)

Next Post
टाउकोमा २१ वर्षदेखि टाउको जत्रै ट्युमर (भिडियो सहित हेर्नुस)

टाउकोमा २१ वर्षदेखि टाउको जत्रै ट्युमर (भिडियो सहित हेर्नुस)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal