Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘ सुन्छु हल्ला बजारमा ‘ अन्जु र बिक्रम ( भिडियो )

रबिन राउत by रबिन राउत
१७ कार्तिक २०७६, आईतवार ०६:५३
in मनोञ्जन
0
‘ सुन्छु हल्ला बजारमा ‘  अन्जु र बिक्रम ( भिडियो )
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

गीतकार प्रलाद शाहले आफ्नो बिल्कुलै नयाँ गीत  ‘ सुन्छु हल्ला बजारमा ‘ सार्वजनिक गरेका छन । निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका  यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन ।

यसपटक गीतकार शाहले केहि फरक गर्ने प्रयास स्वरूप  सेण्टिमेण्टल भर्सनको गीत ‘ सुन्छु हल्ला बजारमा ‘  बोलको गीत सार्वजनिक गरेका हुन। साचो माया गर्ने प्रेमीको प्रेम तोडेर अर्कै संग माया गासेको कुरा गीतमा उल्लेख छ । गीतमा  कुनै दिन फेरी जिन्दगी बदलिनेछ भन्ने आशा प्रेमीले राखेको सुन्न सकिन्छ ।

बिरहका शब्द बोकेको यस गीतमा गायक सुरेश लामाको मार्मिक  स्वर सुन्न सकिन्छ । गीतका मनछुने शब्द प्रलाद शाहले लेखेका हुन ।गीतमा मिठो संगीत भर्ने काम कल्याण सिंहले गरेका हुन । गोपाल रसाइलीको उत्कृस्ट संगीत संयोजन गीतमा रहेको छ ।

अन्जु र बिक्रम फिचर्ड भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका हुन । गणेश शाहीको निर्देशनमा भिडियो तयार भएको हो । इन्दिरा लामिछाने शाह प्रस्तुतकर्ता रहेको भिडियोलाई भाकाघर नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Previous Post

नजिकै बसौमा प्रकाश र रिमाको प्रेम ( भिडियो )

Next Post

पोखरामा दिइन् नायिका ऋचा शर्माले ‘ब्याचलर पार्टी’

Next Post
पोखरामा दिइन्  नायिका ऋचा शर्माले  ‘ब्याचलर पार्टी’

पोखरामा दिइन् नायिका ऋचा शर्माले ‘ब्याचलर पार्टी’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal