...
Wednesday, October 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

जन्मदिनमा अमृत पौडेलद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

अन्जान गुभाजु by अन्जान गुभाजु
September 18, 2026
in प्रवास, संघ, समाचार, समाज
0
जन्मदिनमा अमृत पौडेलद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग
18
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

रियाद । अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले आफ्नो जन्मदिनको अवसरमा नेपालमा दैवी प्रकोपबाट प्रभावित तथा बाढीपीडितको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख सहयोग गरेका छन्।

पौडेलले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै हरेक वर्ष आर्थिक सहयोग गर्दै आएको र यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिएको बताएका छन्।

उनले जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट तथा प्रत्यक्ष उपस्थित भएर शुभकामना व्यक्त गर्ने सम्पूर्ण शुभचिन्तक, मित्र, परिवार तथा इष्टमित्रप्रति आभार व्यक्त गर्दै प्राप्त शुभेच्छाले सामाजिक सेवाप्रतिको जिम्मेवारी अझ बढेको बताए।

उक्त सहयोगमा दीपक रेग्मीले रु. २० हजार, खेमराज भट्टले रु. २० हजार, युवराज भण्डारी (भान्जा)ले रु. २० हजार तथा विष्णु घिमिरेले रु. ५ हजार सहयोग गरेका छन्।

पौडेलले मानवीय सेवाका लागि सहकार्य गर्ने सबै सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Previous Post

साउदीमा कार्यरत श्रमिकद्वारा बाढीपीडितका लागि १ लाख ६१ हजार सहयोग

Next Post

साउदीमा साइट इन्जिनियरबाट अपरेसन डाइरेक्टर बने भूपाल भण्डारी

Next Post
साउदीमा साइट इन्जिनियरबाट अपरेसन डाइरेक्टर बने भूपाल भण्डारी

साउदीमा साइट इन्जिनियरबाट अपरेसन डाइरेक्टर बने भूपाल भण्डारी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal