Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीमा ३२औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी पूरा

अन्जान गुभाजु by अन्जान गुभाजु
२८ श्रावण २०८३, बिहीबार १६:३०
in अन्य, प्रवास
0
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

दम्माम, साउदी अरब । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ।

आगामी १४ अगस्ट २०२६ शुक्रबार दम्मामस्थित रोज गार्डेनमा आयोजना हुने कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको नेफिन साउदीका अध्यक्ष खेम गुरुङले जानकारी दिएका छन्।

विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा साउदी अरबमा रहेका नेपाली आदिवासी जनजाति समुदायका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा साउदी अरबमा रहेका स्थानीय नेपाली कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिने भएका छन्। मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई कार्यक्रममार्फत प्रस्तुत गरिने आयोजकको भनाइ छ।

नेफिन साउदीले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

Previous Post

नेपालमा विदेशी फिल्मिङका लागि बहुस्तरीय अनुमति प्रणाली, समयमै तयारी गर्न सुझाव

Next Post

रोशन श्रेष्ठको नेतृत्वमा आदिवासी जनजाति महासंघ साउदीको नयाँ कार्यसमिति

Next Post
रोशन श्रेष्ठको नेतृत्वमा आदिवासी जनजाति महासंघ साउदीको नयाँ कार्यसमिति

रोशन श्रेष्ठको नेतृत्वमा आदिवासी जनजाति महासंघ साउदीको नयाँ कार्यसमिति

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal