Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बालकृष्ण श्रेष्ठद्वारा वैदेशिक रोजगार व्यवसायी संघको द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

अन्जान गुभाजु by अन्जान गुभाजु
२४ जेष्ठ २०८३, आईतवार ००:१६
in अन्य, देश, राजनीति, समाचार
0
बालकृष्ण श्रेष्ठद्वारा वैदेशिक रोजगार व्यवसायी संघको द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मनास्लु इन्टरनेशनल सर्भिसेज प्रा.लि.का सञ्चालक बालकृष्ण श्रेष्ठले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा द्वितीय उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। बैरो स्वतन्त्र व्यवसाय संघको प्रस्तावमा उनलाई उक्त पदमा उम्मेदवार बनाइएको हो।

श्रेष्ठले भिडियो सन्देशमार्फत राजनीतिकभन्दा माथि उठेर व्यवसायीका हकहितको संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संघको संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। उनले व्यवसायीमाथि बढ्दो प्रशासनिक जटिलता, डिमाण्ड प्रमाणीकरणमा हुने ढिलाइ, श्रम स्वीकृति प्रक्रियाका समस्या तथा वैदेशिक रोजगार क्षेत्रका विविध चुनौती समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै उनले व्यवसायी र श्रमिकबीच विश्वासको वातावरण निर्माण गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका लागि संघलाई थप सशक्त बनाउने आफ्नो योजना रहेको स्पष्ट पारेका छन्।

उनका चुनावी प्रतिबद्धतामा श्रमिक र व्यवसायीबीच विश्वास अभिवृद्धि, संघमा पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन, सरकारी निकायसँग प्रभावकारी समन्वय तथा सहकार्य, व्यवसायीका हकहित र अधिकारको संरक्षण, वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारका लागि पहल तथा व्यवसायीमैत्री वातावरण निर्माण प्रमुख रहेका छन्।

Previous Post

लुङ्ग्री गाउँपालिकामा कम्प्युटर तथा फोटोकपी खरिदमा अनियमितता आरोप, अध्यक्षदेखि कर्मचारीसम्मको भूमिकामा प्रश्न

Next Post

पाँचौ सातामा ‘लालीबजार’ ः आमा र छोरीको कथाले रसाए दर्शकका आँखा

Next Post
पाँचौ सातामा ‘लालीबजार’ ः आमा र छोरीको कथाले रसाए दर्शकका आँखा

पाँचौ सातामा ‘लालीबजार’ ः आमा र छोरीको कथाले रसाए दर्शकका आँखा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal