Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बालगायिका टेरेसाको गीत `मनको कथा´ सार्वजनिक (भिडियो )

Nepalok by Nepalok
१० असार २०८१, आईतवार १८:११
in भिडियो, मनोञ्जन
0
बालगायिका टेरेसाको गीत `मनको कथा´ सार्वजनिक (भिडियो )
2
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा ‘मेरो मनको कथा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार उर्मिला बस्नेतको शब्दरचना र लोकप्रिय संगीतकार हरि लम्सालले संगीतबद्द र एरेन्ज गरेको गीतलाई  राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो  ।

मलाई कोर्न देऊ मेरो मनको कथा
मलाई भन्न देऊ मेरो मनको व्यथा
कोही त सुनिदेऊ कोही त बुझिदेऊ
मेरो मनको कथा, मेरो मनको व्यथा

सर्जक बस्नेतले शब्द मार्फत उठाउन खोजेको विषयलाई गीतको भिडियोमा देखाइएको छ। टेरेसालाइ नै मूख्य पात्रका रूपमा देखाइएको गीतको  भिडियोमा बुवाआमाको बिछोडपछि होस्टल या आश्रममा बस्न विवश बच्चालाई कतिसम्म पीडा हुन्छ भन्ने कुरालाइ दर्शाईएको छ  । कहिलेकाँहीँ चाडपर्व, छुट्टीमा आमा लिन आउँदा सौताने बुवाले देखाएको प्रतिक्रिया र बुवा लिन आउँदा सौताने आमाले देखाएको प्रतीक्रियाले बच्चाको मनमा पर्न गएको गहिरो आघातलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
 पछिल्लो समयमा बाआमाहरुले साना साना समस्या र विवादलाई सुल्झाउन नसक्दा त्यसको असर सन्तानमा कसरी परिरहेको छ ।समाजमा बढिरहेको बाल हिंसाको स्वरूप, समस्या र समाधानको बारेमा भिडियोमा सशक्त प्रस्तुत गरिएको छ । भिडियोमा टेरेसाको साथमा सुवाश, सोनिका र अन्विशा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
दिनेश पराजुलीको सिनमाटोग्राफी ,विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई यु आर
(UR Music ) मार्फत सार्वजनिक गरिएको हो।

Previous Post

मोडल हन्ट ‘फेस अफ नेपाल’ को असार ११ गते इटहरीमा अडिसन हुँदै

Next Post

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा क–कस्ले जित्यो अवार्ड

Next Post
क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा क–कस्ले जित्यो अवार्ड

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा क–कस्ले जित्यो अवार्ड

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal