Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विश्वासघातीको भिडियोमा सोभित घिमिरे र अन्जु चौलागाइ ( भिडियो )

रबिन राउत by रबिन राउत
३० भाद्र २०८०, शनिबार १६:३८
in भिडियो, मनोञ्जन
0
विश्वासघातीको भिडियोमा सोभित घिमिरे र अन्जु चौलागाइ (  भिडियो )
34
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

इटहरी: याद गर्नु पर्यो याद आउनलाईत बर्बाद गर्नु गर्यौ यो प्रेमिलाई त बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोभित इन्टरटेन्डमेन्ट अफिसियल च्यानलबाट सो गितको भिडियो सार्वजनिक भएको हो । संजय बरालको रचनामा बलराम समालले आवाज दिएकाे साे गीतकाे म्युजिक बिकास चाैधरीले भरेका छन् । म्युजिक भिडियोमा अभिनय सोभित घिमिरे, अन्जु चौलागाइले गरेका छन् । अमृत सुनुवारकाे निर्देशनमा बनेकाे भिडियोकाे एरेन्ज समाल आफैले गरेका हुन् म्युजिक भिडियो इलामको कन्याम, फिक्कल लगायतका क्षेत्रमा छायाङकन गरिएको हो। यस भिडियोमा अभिनय गर्ने घिमिरे आन्तरिक राजस्व कार्यालय इटहरीमा नायब सुब्बा पदमा कार्यरत रहेका छन् ।

Previous Post

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

Next Post

गायक आनन्द कार्की र गायिका मिलन नेवारको एकै पल्टमा सुशान्त र साक्षीको रोमान्स

Next Post
गायक आनन्द कार्की र गायिका मिलन नेवारको एकै पल्टमा सुशान्त र साक्षीको रोमान्स

गायक आनन्द कार्की र गायिका मिलन नेवारको एकै पल्टमा सुशान्त र साक्षीको रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal