Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

काशीराम स्मृति शैक्षिक अक्षयकोषको स्थापना

रबिन राउत by रबिन राउत
१२ भाद्र २०८०, मंगलवार १६:१३
in समाचार
0
काशीराम स्मृति शैक्षिक अक्षयकोषको स्थापना
16
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

काशीराम स्मृति शैक्षिक अक्षयकोषको स्थापना बाँके:बैजनाथ २ निवासी हाल कोहलपुर २ बस्दै आएका भिम बिश्वकर्मा आफ्नो जन्मोत्सव मा श्री सुन्दर आधारभुत बिद्यालयमा पुगेर शैक्षिक सामाग्री हस्तान्तरण सँगै अति बिपन्न जेहेन्दार विद्यार्थीहरुलाई हरेक बर्ष शैक्षिक सामाग्री हस्तान्तरण गर्ने उदेश्यका साथ सोमबार श्री सुन्दर आधारभुत विद्यालयको कार्यालयमा भिम बिश्वकर्माको धर्मपत्नी मिना बिश्वकर्माले रु ५० हजार बराबरको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना गर्नुभएको छ।

बैजनाथ गाउँपालिका २ निवासी भिम विश्वकर्मा वैदेशिक रोजगारीका लागी साउदी अरबलाई कर्मथलो बनाउँदै आएनु भएको छ ।एउटा युवा मिजासिलो स्वभावका धनि उनि साहित्य लेख्नीमा पनि उतिकै रुचि राख्दछन । हालै सम्पन्न महाअधिवेशन पछि साहित्य चौतारी साउदी शाखाका अध्यक्ष पनि हुन्। भीम राजनितिक पक्षलाई पनि समेटेर अगाडि बढछ्न र दख्खल राख्छ्न । नेपाली काँग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति साउदीअरबका केन्दृय सदस्य समेत रहेकाछ्न ।

बैजनाथ ३ स्थित रहेको संबिधान सभा आधारभुत बिद्यालयमा आमा बुवा नभएका बालबालिकाहरु सभ्यताको घर बाल आश्रम लाई प्रमुख अतिथि रोकायले जन्मदिनको अवसरमा गरेको उदाहरनिय कार्यको प्रशंसा गर्दै महङ्गा होटेल रेस्टुरेन्टमा गएर खर्च गर्नुभन्दा यसरी खाद्यान्न शैक्षिक सामाग्री हस्तान्तरण सहित शैक्षिक कोष स्थापना गरेकोमा भिम बिश्वकर्मालाई बिशेष धन्यवाद ब्यक्त गर्नुभएको छ। सामाजिक बिकाश समिति संयोजक रानाले सर्बप्रथम सहयोग गर्ने महान ब्यक्तिको संज्ञा दिदै अन्य कोरिया अमेरिका क्यानडा खाडि मुलुक भनेर अन्तर गर्नेहरुको लागी शैक्षिक सामाग्री सहयोग सहित ५० हजार राशिको शैक्षिक कोष स्थापना गरेकोमा बिश्वकर्मा परिवारलाई विशेष धन्यवाद ब्यक्त गर्दै जन्मदिनको शुभकामना ब्यक्त गर्नुभएको छ।

आगामी दिनहरुमा सभ्यताको घर लाई स्थानीय सरकारले नै सम्पुर्ण ब्यवस्थापन गर्नेगरी काम अगाडि बढेको यसरी संचालन गर्दा विभिन्न समस्याहरु आउने गरेकोले निरन्तरता र बालबालिकाहरुको अधिकार प्राप्तिको लागी स्थानीय बैजनाथ गाउँपालिकाले योजना बनाएको वडा अध्यक्ष निखिल बैगारले बताउनुभयो । अन्तमा आफु वैदेशिक रोजगारीमा भएपनि आगामी दिनहरुमा समेत निरन्तर यसरी नै जेहन्दार अपांग अती बिपन्न दलित विद्यार्थी जो शिक्षा लिन बाट बन्चित नहुन भन्ने उदेश्यका साथ स्वर्गीय बुवा काशीराम विश्वकर्माको नाममा “काशिराम स्मृति शैक्षिक अक्षकोष”को स्थापना गरीएको भिम विश्वकर्माले बताउदै बिगत देखिनै आफ्नो स्वर्गीय बुवाको नाममा केहि समाजलाई योगदान गरौं भन्ने सोच बनाएको थिए त्यो आज पुरा भएको र आगामी दिनहरुमा निरन्तर प्रत्येक बर्ष अक्षकोष बाट प्राप्त रकम बराबरको शैक्षिक सामाग्री बितरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिश्वकर्मा साउदीअरबको प्रतिष्ठित कम्पनिमा कार्यरत छ्न्।

Previous Post

फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु

Next Post

‘गणपति’ को स्याड गीत रिलिज

Next Post
‘गणपति’ को स्याड गीत रिलिज

‘गणपति’ को स्याड गीत रिलिज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal