...
Friday, October 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

‘फस्दै गएछु…’ मा बाल मनोविज्ञानको चित्रण, बाल कलाकारको सुन्दर प्रस्तुति

रबिन राउत by रबिन राउत
July 30, 2023
in भिडियो, मनोञ्जन
0
‘फस्दै गएछु…’ मा बाल मनोविज्ञानको चित्रण, बाल कलाकारको सुन्दर प्रस्तुति
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको डेब्यू अभिनय रहेको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सुमन केसीको स्वरको ‘फस्दै गएछु…’  बोलको गीतको म्युजिक भिडियो किड्स क्यापिटल नेपाल २०२३ दिप्शन चिलुवालको जन्मोत्सवको अवसर पारेर काठमाडौंमा प्रीमियर गरिएको हो ।

प्रीमियर शोमा भिडियो अवलोकनपछि काठमाडौं यूरो स्कूलका निर्देशक तथा प्रिन्सिपल डा.दिपक गुप्ता तथा लिटल पेगासस मन्टेश्वरीका प्रिन्सिपल यूरल पाण्डेले बाल मनोविज्ञानमा आधारित विषयवस्तु समेटिएको भिडियो निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए । उनीहरुले बाल मनोविज्ञानको प्रयोगले फरक शैलीको भिडियो तयार भएको बताएका छन् ।

आधुनिक शैलीको यो गीतमा अभिनेता एसराज गराच तथा अभिनेत्री साक्षी लम्सालले पनि अभिनय गरेका छन् । भिडियोमा  दिप्शन  र साक्षीको अभिनयले दर्शकलाई प्रभावित बनाउने निश्चित छ ।

डिपी खनालका शब्दहरुको उक्त गीतलाई देवेन्द्र बरालले संगीतबद्ध गरेका छन् । पुष्कर सुनुवार यो गीतका संगीत संयोजक हुन् ।

फ्ल्याग अन मोशन पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी तथा संकल भुजेलको छायांकन रहेको छ ।

दीपेन्द्र चिलुवाल तथा सजना केसीद्वारा निर्माण गरिएको यो भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । शिशिर खातीले यो भिडियोको निर्देशन गरेका हुन् ।

आईएमई पेको सहभागिता रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा अतिथिको रुपमा सहभागि नृत्य निर्देशक कृष्ण बिक, अभिनेता श्रीदेव भट्टराई, कलाकार गोपाल ढकाल, निर्देशक रोशन श्रेष्ठले पनि भिडियोमा बाल कलाकारद्वय दिप्शन तथा आश्रियाको अभिनयको प्रशंसा गरेका थिए ।

Previous Post

अभिनेता जीवनले सकिसँग गरे ‘जीवन साथी’को बाँचा

Next Post

तीर्थराज अधिकारीद्धारा रचित ‘सुसेली‘ सार्वजनिक

Next Post
तीर्थराज अधिकारीद्धारा रचित ‘सुसेली‘ सार्वजनिक

तीर्थराज अधिकारीद्धारा रचित ‘सुसेली‘ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal