Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धरान संगीत प्रतिष्ठानद्वारा धरानमा वरिष्ठ गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई र हर्षु राई सम्मानित (भिडियोसहित)

रबिन राउत by रबिन राउत
१० असार २०८०, आईतवार १९:१८
in प्रदेश नं १, मनोञ्जन
0
धरान संगीत प्रतिष्ठानद्वारा  धरानमा  वरिष्ठ गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई र हर्षु राई सम्मानित (भिडियोसहित)
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

धरान/ धरान संगीत प्रतिष्ठानले हरेक बर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवसको अवसरमा गर्दै आएको बिशेष सांगीतिक कार्यक्रमलाई दुई दिन पछाडी असार ८ गते शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको छ।
एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले दसौ बार्सिकोत्स्व केक समेत काटेको थियो। शुक्रबार साँझ सम्पन्न ” सिलेब्रेटिंग वर्ल्ड म्युजिक डे २०२३ ” कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रमेश राई, प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, तथा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ गायक दिप श्रेष्ठको हात बाट गीत-संगीत क्षेत्रमा दिएको योगदानको कदर गर्दै वरिष्ठ गायिका लोचन भट्टराई, गायिका हर्षु राईलाई सम्मान तथा गाउँ -गाउँ बाट उठ लगायत थुप्रै कालजयी गीतका सर्जक वरिष्ठ गीतकार तथा संगीतकार श्याम तमोटलाई अभिनन्दन गरेका थिए।


धरानकी गायिका लोचन भट्टराईले आफुले अहिले सम्म पाएको १३५ वटा अवार्ड ,सम्मान भन्दापनि आफ्नो घरको यो सम्मानले जीवनकै उल्लेखनीय सम्मान भएको बताउंदै आफ्ना चर्चित गीतहरु टाढा -टाढा नभई जाउ तिमी , माया गर्नेको , गरिबको चमेली , खोटांग जिल्ला लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन्। त्यस्तै वरिष्ठ गायक दिप श्रेष्ठले साहिली बरी , मेरो आँखामा , हुँ यात्री म एउटा लगायतका चर्चित गीतहरु गाएका थिए। दुवैले मेयर साम्पाङ्गको खुलेर प्रशंशा गरेका थिए।धरानको गीत, संगीतको क्षेत्रको उत्थानको लागि आवश्यक सहयोग गर्ने बताएका मेयर हर्क साम्पाङले हाम्रो धर्ति हाम्रो आकाश बोलको गीत प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुले समेत गीत प्रस्तुत गरेका थिए ।


। प्रतिष्ठानका अध्यक्ष राईले संस्थाको संरक्षक धरान उप- महानगरपालिकाका मेयर रहने व्यवस्था गरिएको जानकारी दिदै गीत, संगीतको विकासको लागि उपमहानगरपालिकाबाट आवश्यक बजेट विनियोजना गरिदिन आग्रह पनि गरेका थिए । उनले प्रतिष्ठानलाई संगीत एकेडेमीकोरुपमा अघि बढाउने योजना संगै धरानको शान वरिष्ठ गायक दिप श्रेष्ठको नाममा दिप श्रेष्ठ ट्रस्ट समेत स्थापना गरिने बताए ।
इक्सा मादेन र प्रमोद पोर्तेलले संचालन गरेको कार्यक्रम धरान संगीत प्रतिष्ठानको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा सम्पन्न भएको थियो।

Previous Post

टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर

Next Post

धुर्मुस् सुन्तलीको वेव फिल्म 'मत मर्छु कि क्याहो' युट्युवमा सार्वजनिक

Next Post
धुर्मुस् सुन्तलीको वेव फिल्म ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक

धुर्मुस् सुन्तलीको वेव फिल्म 'मत मर्छु कि क्याहो' युट्युवमा सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal