Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल नेटवर्क टेलिभिजन (NNTV) मा प्रीमियम क्विज शो ‘विनर’ 

रबिन राउत by रबिन राउत
१ असार २०८०, शुक्रबार १९:२३
in मनोञ्जन
0
नेपाल नेटवर्क टेलिभिजन (NNTV) मा  प्रीमियम क्विज शो ‘विनर’ 
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले भाद्र अन्तिम साताबाट प्रीमियम क्विज शो ‘विनर’ को सुरुवात गर्ने भएको छ । डिएआर मूभिजको फर्म्याट रहेको कार्यक्रममा +२ स्तरका विद्यार्थी हरुले भाग लिन पाउनेछन्।  कुल ३६  टीम सहभागि रहने सो को सेट निर्माण सम्पन्न भई सकेको टेलिभिजनका प्रबन्ध निर्देशक श्याम धितालले जानकारी दिए । कार्यकमको मुख्य प्रायोजक एन क्याश रहेको छ।  शोका सञ्चालक टेलिभिजनले सार्वजनिक गरेको छैन। टिम दर्ताको लागी आव्हान गरिएको छ असार मसान्त सम्म टिम दर्ताको लागी समय रहेको टेलिभिजनले जानकारी दिएको छ।

क्विज शो ‘विनर’ को विजेताले नगद तिन लाख र दित्तिए हुनेले नगद दुई लाख नगद पुरस्कार पाउनेछन्। क्विज शो ‘विनर’

काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले भाद्र अन्तिम साताबाट प्रीमियम क्विज शो ‘विनर’ को सुरुवात गर्ने भएको छ । डिएआर मूभिजको फर्म्याट रहेको कार्यक्रममा +२ स्तरका विद्यार्थी हरुले भाग लिन पाउनेछन्।  कुल ३६  टीम सहभागि रहने सो को सेट निर्माण सम्पन्न भई सकेको टेलिभिजनका प्रबन्ध निर्देशक श्याम धितालले जानकारी दिए । कार्यकमको मुख्य प्रायोजक एन क्याश रहेको छ।  शोका सञ्चालक टेलिभिजनले सार्वजनिक गरेको छैन। टिम दर्ताको लागी आव्हान गरिएको छ असार मसान्त सम्म टिम दर्ताको लागी समय रहेको टेलिभिजनले जानकारी दिएको छ।

क्विज शो ‘विनर’ को विजेताले नगद तिन लाख र दित्तिए हुनेले नगद दुई लाख नगद पुरस्कार पाउनेछन्। 

Previous Post

आशिष अबिरल र सुशीला पाठकको स्वरमा ‘ओ हो नि’ सार्वजनिक ( भिडियो )

Next Post

सकियो 'तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव', १ सय ५ जनालाई सम्मान

Next Post
सकियो ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’, १ सय ५ जनालाई सम्मान

सकियो 'तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव', १ सय ५ जनालाई सम्मान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-

© 2019 Bageshwori News | Developed by Webpal Nepal