Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ सार्वजनिक, करण राई र नितु पुन रोमान्टिक

रबिन राउत by रबिन राउत
३० जेष्ठ २०८०, मंगलवार १९:२२
in भिडियो, मनोञ्जन
0
लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ सार्वजनिक, करण राई र नितु पुन रोमान्टिक
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतलाई देबेश राईले संगीत तथा एरेञ्ज गरेका छन् । गीतकार लिला र श्रीप्रसाद माबो निर्माता रहेको गीतलाई करण राई युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

चर्चित म्युजिक भिडियो निर्देशक शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा स्वंयम गायक करणको साथमा भ्वाईस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय देख्न सकिन्छ । भ्वाईस अफ नेपाल ४ को स्टेजमा चर्चित बनेको जोडी करण र नितुको क्यामेस्ट्री जमेको छ । उनिहरु रोमान्टिक मुडमा देखिएका छन् । निर्देशक शानले सिमाना टाईटलको गीतलाई बनिरहेको म्युजिक भिडियो भन्दा फरक रुपले निर्देशन गरेका छन् । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको भिडियोमा करण र नितुले तारिफ योग्य काम गरेका छन् ।

गीतकार लिला सेलिङ् सार्वजनिक गीत ‘सिमाना’ बाट निकै आसावादी रहेकी छिन् । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् ।
त्यस्तै भ्वाईस बिजेता बनेपछि गीत रेकर्ड र सुटिङमा ब्यस्त बनिरहेका करणले भने ‘आफ्ना फ्यानहरुका लागी ‘सिमाना’ कोशेलीको रुपमा लिएको छु’ । शान द्धारा निर्देशित यस म्युजिक भिडियोमा डिओपी अर्जुन तिवारी, सिनेमाटोग्राफर बुद्ध थापा रहेको छ । सम्पादन सुप्रिम पराजुलीकोको रहेको छ, भने मेकअप सरिता मगरको रहेको छ ।

Previous Post

भदौ १४ मा रामप्रसादको ‘गणपति’

Next Post

पपगायक कमल मान सिंहको 'सम्झेर यो मन दुख्छ ' सार्वजनिक( भिडियो )

Next Post
पपगायक कमल मान सिंहको ‘सम्झेर यो मन दुख्छ ‘ सार्वजनिक( भिडियो )

पपगायक कमल मान सिंहको 'सम्झेर यो मन दुख्छ ' सार्वजनिक( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal