Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

 ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै ,सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा

रबिन राउत by रबिन राउत
६ जेष्ठ २०८०, शनिबार १९:३४
in मनोञ्जन
0
 ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै ,सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा उनकै लेखन छ ।
उनले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को कथाको सुरुवातका बारेमा विस्तृत कुरा खुलाएका छन् । ‘धौली’को निर्माण र प्रदर्शनको लामो समयपछि निर्माता सन्तोषकुमार आत्रेय काठमाडौंमा अर्को फिल्म ‘बालै फरर’को प्री–प्रोडक्सनमा व्यस्त थिए ।
फिल्म सुटिङमा जान तयार भइरहँदा उनले एकदिन कान्तिपुर दैनिकमा एक ४० वर्षे उद्योगपति र समाजसेवीको समवेदना विज्ञापन देखे ।
त्यो विज्ञापनले उनलाई यसरी ‘क्लिक’ गर्यो कि उनले एक महिनासम्म उनले त्यो कुरालाई दिमागमा राखे । ‘समवेदना नदेखेको भए फिल्म बन्दैन थियो । ती उद्योगी र समाजसेवीको निधनपछि परिवारमा के भएको होला, परिवारको अवस्था कस्तो छ । यस्तै घटना अन्य परिवार तथा व्यक्तिमा कति परेको होला भन्ने विषयले मलाई छोइरहयो, अनि कथा लेखें’, सन्तोष भन्छन् ।

समवेदनाको कुरा उनले निर्देशक परिच्छेद सेन, निर्माता रविन्द्रसिंह बानियाँ, निर्माता प्रचण्डमान श्रेष्ठलाई सुनाए । सबैबाट फिल्म बनाउनका लागि प्रोत्साहन पाइरहँदा प्री–प्रोडक्सनमा रहेको फिल्म ‘बालै फरर’को काम रोकियो । फिल्मको काम रोकिएपछि सन्तोष पोखरा आए ।


सन्तोषले एक महिनासम्म कथा लेखेनन्, उनले त्यो कथा सम्झिएर हिँडिरहे । उनले त्यसलाई कतै टिपेनन् । उनी पोखरा आएपछि मात्र ड्राफ्ट तयार पार्न लागे । उनलाई फिल्मको पहिलो र दोस्रो ड्राफ्ट ३ महिनामा र फाइनल ड्राफ्ट ५ महिनाको समय लाग्यो ।
‘पोखरा आएपछि मैले शम्भु थापालाई फिल्मको पहिलो ड्राफट सुनाएँ । त्यसपछि नेत्र गुरुङ, शम्भु थापा र म बस्यौं । सातौं ड्राफ्ट बनाएपछि नीर शाह र तेज गिरीलाई दियौं । उहाँहरुले पनि राम्रो सुझाव दिनु भएपछि हामी फिल्म बनाउने निश्कर्षमा पुग्यौं’, सन्तोष सम्झन्छन् ।
सन्तोष फिल्मका केही दृश्य समाजका वास्तविक दृश्य रहेको दाबी गर्छन् । ‘श्रीमान विदेश गएपछि श्रीमतिले भोग्ने पीडा हामीले समाजमा फरक रुपमा देखेका छौं । त्यही फरकपनको केही पाटो यो फिल्ममा छ’सन्तोष भन्छन् ।
उनको बुझाईमा फिल्मले पढेलेखेका व्यक्तिहरुले नै समाजलाई बुझ्न नसकेको कथालाई पनि छोएको छ । ‘उनीहरुले समाजलाई अत्यन्त सतही र समाजको आर्थिक व्यवस्थालाई पनि निरिक्षण गर्छन् । श्रमिकहरुले पैसाको महत्वलाई बुझ्दैनन् । यी कुरालाई पनि फिल्ममा उठान गरिएको छ’, सन्तोषको बुझाई छ ।
फिल्ममा सन्तोषले नै अभिनय गरेका छन् । उनले स्क्रिप्ट लेखिरहँदा त्यो चरित्रमा आफूले नै अभिनय गर्छु भन्ने सोचेका थिएनन् । अवस्था त्यस्तै बन्यो । उनले आफूले चिनेको एक कलाकारलाई पनि प्रस्ताव नगरेका होइनन् । तर फिल्मकै सदस्यहरुले सन्तोषलाई नै हौसला दिएपछि उनी पछि परेनन् । सन्तोषले २०५२ सालमा हाल दिवंगत निर्देशक प्रताप सुब्बाबाट अभिनय सिकेका थिए ।

Previous Post

१४ वर्ष पछि सार्वजनिक भयो 'तिमीले साथ'को आधिकारिक भिडियो ( भिडियो )

Next Post

२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी

Next Post
२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी

२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal