Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

केन्टकीमा एनआरएन भेलासँगै मेम्बरसीप ड्राइभ अभियान सुरु  

रबिन राउत by रबिन राउत
८ चैत्र २०७९, बुधबार १५:४५
in प्रवास, समाचार
0
केन्टकीमा एनआरएन भेलासँगै मेम्बरसीप ड्राइभ अभियान सुरु  
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

केन्टकी, अमेरिका
अमेरिकाको केन्टकीमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भेला कार्यक्रम सुरु भएको छ । यो भेलाले मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई अघि बढाएको छ ।
सो क्षेत्रमा रहेका सबै नेपालीलाई गैर आवासीय नेपाली संघमा अबद्ध गर्न यो भेला आयोजना गरिएको हो । (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले भेलासँगै सदस्यता वितरण अभियान चलाएका छन् । केन्टकीमा १९मा भएको भेलाबाट यो अभियान सुरु गरेका हुन् ।  
सदस्यता खुल्ला गरेको तीन सातामा सो क्षेत्रका एक सय बीस जनाले मात्र आवेदन दिएको बताउदै संयोजक पराजुलीले आफु बस्दै आएको राज्य केन्टकीको लेक्जिन्टन शहरबाट बाट विषेश अभियान शुरु गरेको जानकारी गराए ।  
मेम्बर सीप ड्राइभ कमिटीका चेयर पराजुलीले मातृभूमि नेपाललाई संगठनमार्फत एकजुट भएर योगदान गर्न संस्थाको सदस्य बन्न आबश्यक रहेको बताए । उनले विगतको भन्दा धेरै सदस्य बनाउने गरि लागिपरेको बताए ।  उनका अनुसार अमेरिका अहिले विश्वमा नै धेरै सदस्य रहेको एनसीसी हो । बीस हजार भन्दा बढी अहिले एनआरएनए अमेरिकाको सदस्य छन् । यो सदस्यता विस्तार कार्यक्रम लिएर उनी नेपालीहरु बसोबास गर्ने अरु  शहरमा भ्रमण गर्दै छन् ।


कार्यक्रममा नेपाली जन सम्पर्क समिति केन्टकी च्याप्टर सभापति सुधीर ओझा, प्रवासी मञ्च नेपालका केन्टकी च्याप्टर सभापति टेकराज भट्टराईको सहभागिता रहेको थियो ।
त्यसैगरि  स्थानीय समाजका अग्रज शेष नारायण तिवारी, एन्काका वरिष्ठ उपाध्यक्ष श्याम पराजुली , चर्चित कलाकार इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल,  सुदूर पश्चिम समाज केन्टकीका सभापति उद्धव उप्रेती लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
एनआरएनए अमेरिकाले मार्च ६ तारिक देखि सदस्यता खुल्ला गरेको थियो । एनआरएनए अमेरिकाको सदस्यता लिन अनलाइनबाट मात्र सम्भव छ । सदस्यता लिने अन्तिम दिन मे महिना को १५ तारिख सम्म तोकिएको बताइएको छ ।
उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक पराजुलीले गैरआवासीयहरुको विश्वास भयो भने आफु भावी नेतृत्व लिन समेत पछि नपर्ने बताए । उनले भने, ‘सबैको साथ सहयोग  भएमा आगामी नेतृत्वको दौडमा आफुलाई सामेल गरेर अघि बढ्नेछु ।’

Previous Post

अभिनेत्री सुरक्षा पन्त भन्छिन् 'बहाव'को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ

Next Post

सुचना ,सुचना ,सुचना सातौँ सनसाईन (सगरमाथा) एफसी कप रियाद साउदी अरेबिया

Next Post
सुचना ,सुचना ,सुचना सातौँ सनसाईन (सगरमाथा) एफसी कप रियाद साउदी अरेबिया

सुचना ,सुचना ,सुचना सातौँ सनसाईन (सगरमाथा) एफसी कप रियाद साउदी अरेबिया

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal