Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा सोनाम ल्होछार साँस्कृतिक समारोह भब्य रुपमा सम्पन्न

रबिन राउत by रबिन राउत
८ माघ २०७९, आईतवार २२:४१
in प्रवास, मनोञ्जन
0
साउदी अरबमा  सोनाम ल्होछार साँस्कृतिक समारोह भब्य रुपमा सम्पन्न
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

सोनाम ल्होछार प्रवर्द्धन, हाम्रो साँस्कृतिक अभियान । ताम्सालिङ प्रदेश स्थापना राष्ट्रको साझा पहिचान** भन्ने मुल नाराका साथ सन २०१४ मा स्थापना भएको नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले भाषा, लिपि, धर्म,संस्कार, सँस्कुतीलाई संरक्षण गरौँ । मञ्जु श्री संबद 2859 औं ह्योयी ल्हो अर्थात (बिरालो) बर्ग सोनाम ल्होछारलाई भब्यरुपले सफल पारौँ। “ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाई पुरा गरौं। भन्ने उदेश्यका साथ आयोजित सोनाम ल्होछार साँस्कृतिक समारोह कार्यक्रम सम्पन्न भएको छ।

संस्थाको महासचिव नगेश सिंगर तामाङले संचालन गरेको कार्यक्रमको अध्याक्षता संस्थाको अध्याक्ष रुपक वाईबा तामाङले गर्नु भएको थियो। प्रमुख अतिथि साउदी अरबको लागि राजदुत महामहिम नवराज सुबेदी, विशिष्ट अतिथि मिनिस्टर काउन्सिलर शरद राज आरण, विशेष अतिथि श्रम सहचारी देवेन्द्र कार्की, दित्तिय सचिव भुपेन्द्र प्रसाद घिमिरे, दुतावास अट्यच कमल कुँवर, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद उपाध्याक्ष यस्मिन बेगम सैयद, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोहन) अतिथिहरु बैचारिक/ सामाजिक,जातिय संघ संस्थाहरुका उच्च पदाअधिकारीहरु, बुद्दीजिवी, संञ्चार कार्मी, कलाकार विभिन्न पेसा, व्यावसायहरुको उपस्थितिमा लामागुरुको साथमा प्रमुख अतिथि महाहिम ज्यूले विधिवत् कोङमा बत्ती बाली औपचारिक कार्यक्रमको समुउदघाटन गर्नु भएको थियो।

गत माग १ गते पोखारामा भएको जाहाज दुर्घटनमा परि निदन हुनु भएका मृतक प्रति एक मिनेट मौनधारण पश्चात संस्थाको उपाध्याक्ष लक्ष्मी लोप्चन तामाङले स्वागत मन्तब्य राख्नु साथै आयोजकको तर्फबाट मौलिक डम्फु नाच प्रस्तुत गरेको थियो। पुर्विय क्षेत्रिय दम्माम घेदुङको संरक्षक जेन वाईबा तामाङले सोनाम लह्योछारको बारेमा प्रष्ट पर्नु भएको थियो। अतिथिहरु. विशेष अतिथिहरु, विशिष्ट अतिथि, प्रमुख अतिथिको मन्तब्य संगै सभा अध्यक्षले औपचारिक कार्यक्रमको समापन भएको घोषाणा संगै अनौपचारिक साँस्कृतिक कार्यक्रममा नृत्य समुहका कलाकारहरुले हलमा अबस्थित पन्ध्र सय भन्दा माथि दर्शकहरुलाई भरपुर मनोरञ्न दिलाउनुका साथै गीत संगितको बेजोड प्रस्तुति को साथ साथमा किरात री यायोखा साउदी अरब र याक्थुङ चुमलुङ समाज साउदी अरबले आ-आफ्नो मौलिक साकेला नाच र सेलाङ नाचको पनि प्रस्तुति रहकेको थियो।

साथै कार्यक्रमलाई सफल, भव्य, तब्यका साथ सफल बनाउन विभिन्न तवरबाट आर्थिक, भौतित, नैतिक, साथ सहयोग समार्थन गर्नु हुने समपुर्णलाई हार्दिक आभार प्रकट गरेको छ् भने विशेष धन्यावदा नेपाल घेदुङ तामाङ संघिय कार्यलय काठ्मण्डौ नेपाल तामाङ घेदुङ प्रवास शाखा सल्लाहकार तथा संरक्षक जेद्दा साउदी अरब र्नेपाल तामाङ घेदुङ प्रवास शाखा परिवार साउदी अरबलाई दिएको छ् ।

Previous Post

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

Next Post

‘प्रेमगीत–३’ पछि ‘कामिनो’ मा प्रदिप खड्का

Next Post
‘प्रेमगीत–३’ पछि ‘कामिनो’ मा प्रदिप खड्का

‘प्रेमगीत–३’ पछि ‘कामिनो’ मा प्रदिप खड्का

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal