Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

एलिना र सुरजको सहकार्यमा तयार ‘एक झल्को’को चर्चा

रबिन राउत by रबिन राउत
२४ पुष २०७९, आईतवार २२:५५
in भिडियो, मनोञ्जन
0
एलिना र सुरजको सहकार्यमा तयार ‘एक झल्को’को चर्चा
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत रहेको छ । भिडियोले गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै नसक्ने भाव ब्यक्त गर्छिन् ।

सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको भिडियोमा गायिका एलिना चौहान नै फिचर छिन् । गाढा आकाशे रंगको पोशाकमा सजिएकी एलिना मज्जैले खुलेकी छिन् । जसमा उनले आफ्नो मायालु बिना  एक पल पनि बाँच्न नसक्ने कुरालाई जोड दिएकी छिन् । खासमा यो गीत गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेका हुन् । जोसँग उनले पछि विबाह गरे । जुन गीत सुरजले प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका हुन् भने  छायांकन जनक वलीले गरेका हुन् । भिडियो गीतकार सुरजकै अफिसियल च्यानल सुरज प्रभा (एसपी) प्रोडक्सनबाट बजारमा आएको हो । पेशाले सिभिल इञ्जिनियर हुन् गीतकार सुरज  । परिवारसहित क्यानडामा रहेका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरिसकेका छन् । जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ ।

Previous Post

अमेरिकाबाट शान्तीको कोसेली 'रिसाउ बरु सहन्छु'  ( भिडियो )

Next Post

इभेन्ट निर्देशक धिरज तन्डुकरलाई 'बेस्ट नेशनल डिरेक्टर' अवार्ड

Next Post
इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्ड

इभेन्ट निर्देशक धिरज तन्डुकरलाई 'बेस्ट नेशनल डिरेक्टर' अवार्ड

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal