Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पाँच जना बिजेता छनौट गर्दै ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करण सम्पन्न

रबिन राउत by रबिन राउत
१३ पुष २०७९, बुधबार १२:१६
in प्रदेश नं १, मनोञ्जन
0
पाँच जना बिजेता छनौट गर्दै ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करण सम्पन्न
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ बालबालिकाहरुको सौन्दर्य तथा बौद्धिक कलालाई प्रष्फुटन गराउदै आइरहेको साइमन फिल्मस् एन्ड इन्टरटेन्मेन्ट, मुम्बईको प्रस्तुतिमा ओजस फिल्म एन्ड इन्टरटेन्मेन्टले आयोजना गरेको ‘राठी केबल पुर्वान्चल लिटिल स्टार’ चौथो संस्करणको भब्य सम्पन्न भएको छ । ग्राण्ड फिनाले कार्यक्रममा बिर्तामोडका मेयर पवित्रा महरा प्रसाईं को प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायक मण्डलिमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान, भारतिय डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स-२०१०’ मा उत्कृष्ट १० सम्म पुग्न सफल नरेश वीर शिह र राठी केबुलका बजार प्रमुख सुरज दाहल रहेका थिए । गत ९ गते शनिबार बिर्तामोडको चारपानेमा अवस्थित पर्शुराम पार्टी प्यालेसमा भएको ग्रान्ड फिनालेबाट पाँच जना बिजेता छनौट गरिएको छ । जस अन्तर्गत ‘मिस पुर्वान्चल लिटिल स्टार’ को उपाधी सन्ध्या राजबंशीले हात पारिन् भने ‘पुर्वान्चल राइजिङ स्टार’ को उपाधी इसान मुखियाले जितेका छन् ।

यस्तै ‘लिटिल मिस पुर्वान्चल स्टार’ को उपाधी कृषला चापागाईंले हात पार्दा ‘लिटिल पुर्वान्चल राइजिङ स्टार’ को उपाधी मिकफुङ लिम्बुले हात पारेकी छन् । ग्राण्ड फिनालेबाट चिना श्रेष्ठले ‘भिवर्स च्वाइस’को उपाधी हात पारेकी छन् । बिजेताहरुले भारतको ‘सारेगमप लिटिल च्याम्प्स’मा फर्स्ट रनरअप भएका बाल गायक प्रीतम आचार्यको स्वरमा रहेको हिन्दी गीतमा फिचर्ड हुने मौका पाउने छन् भने आयोजक कम्पनीबाट निर्माण हुने फिल्म ‘प्रधान द लिडर’ मा अभिनयको मौका पाउने छन् । यस्तै साइमन फिल्मसले नै आयोजना गर्ने फिल्म अवार्ड ‘फ्लायर्स फिल्म अवार्ड’मा आफ्नो प्रस्तुती देखाउने मौका पाउने कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए ।

ग्राण्ड फिनालेबाट सव-टाइटल समेत वितरण गरिएको छ । आरोही रायमाझीले ‘बेस्ट स्माइल’, इस्मिका थापाले ‘मोस्ट क्युट’, रिया बस्नेतले ‘मोस्ट डिसिप्लेन’, जेविका राजबंशीले ‘मिस बोब्ली’, मिकफुङ लिम्बुले ‘मोस्ट क्युरियस’, कृषला चापागाईंले ‘मोस्ट कन्फिडेन्ट’, रिचल चौधरीले ‘मोस्ट ओबिडियन्ट’, दिप्सना बराइलीले ‘मोस्ट स्टाईल’, रोसेली शर्माले ‘मोस्ट कृयटिभ’, सुलभ ढुंगेलले ‘मोस्ट फ्रेन्ड्ली’, हसना अलि मगरले ‘मोस्ट फोटोजेनिक’, आरशी कार्कीले ‘मोस्ट चार्मिङ’, चिना श्रेष्ठले ‘बेस्ट पर्सनालिटी`, एकता ढकालले ‘मोस्ट ट्यालेन्ट’, सन्ध्या राजबंशीले ‘मोस्ट इन्टेल्याक्चुल’ र इसान मुखियाले ‘बेस्ट पफर्मर’को सव टाइटल जितेका छन् । १६ जना बालबालिका बिच गराइएको प्रतिष्पर्धाको कोरियोग्राफि आशिमा दुतराजले गरेकी थिइन् भने कार्यक्रमको ब्यवस्थापन रविना राजबंशीले गरेकी हुन् । फाइनल कार्यक्रमको फोटोग्राफी तथा भिडियोग्राफी परिकला फोटोग्राफीले गरेको हो भने बालबालिकाको फोटोसुट क प्रोडक्सनले गरेको हो ।

Previous Post

रियादमा येले दोङ तङ्बे ५०८२ उधौली साकेला चासोक तङ्नाम भब्य रुपमा सम्पन्न

Next Post

चलचित्र ' तिम्रो मेरो साथ ' का कलाकारहरु इटहरीमा

Next Post
चलचित्र ‘ तिम्रो मेरो साथ ‘ का  कलाकारहरु  इटहरीमा

चलचित्र ' तिम्रो मेरो साथ ' का कलाकारहरु इटहरीमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal