Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को बिशेष शो सम्पन्न

रबिन राउत by रबिन राउत
२२ कार्तिक २०७९, मंगलवार १८:४७
in प्रदेश नं १, मनोञ्जन
0
ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को बिशेष शो सम्पन्न
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को बिशेष शो इटहरीमा गरिएको छ । इटहरीको इलाइट सिनेमामा आयोजित बिशेष शोमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी बलका उच्च पदस्थ व्यक्तित्व,शिक्षण क्षेत्रका बिशिष्ट व्यक्तित्व, कलाकार,पत्रकार लगायतको उपस्थितिमा चलचित्रको बिशेष शो गरिएको हो ।

चलचित्र हेरेपछि सटिक प्रतिकृया दिदै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नेपाली चलचित्र हेरेर पहिलोपटक रुएको उल्लेख गरे । चलचित्र निर्माण युनिट तथम कलाकारको प्रसंशा गर्दै प्रमुख पौडेलले इटहरी उपमहानगरपालिकाले चलचित्र युनिटसँग सहकार्य गर्ने बताएका छन् । ‘यो हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो, बिध्यालय तथा कलेजका बिध्यार्थीहरुलाई पनि देखाउन आवस्यक छ,’प्रमुख पौडेलले भने ।

चलचित्र हेरेपछि प्रतिकृया दिएका सबैले चलचित्रको खुलेर प्रसंशा गरे । चलचित्र हेर्न निम्त्याइएका बिभिन्न बिध्यालयका प्रधानअध्यापकहरुले चलचित्र ‘नालापानी’ आफ्ना बिध्यार्थीहरुलाई देखाउने बताएका छन् । बिशेष शोमा आएको प्रतिकृयालाई मभ्यनजर गर्दै चलचित्र पुन रिलिज गर्ने तयारी गरिएको चलचित्रका निर्देशक रिमेश अधिकारीले जानकारी दिए । स्कुल तथा कलेजसँगको सहकार्यमा बिशेष छुट सहित बिध्याथीहरुलाई चलचित्र देखाउने निर्देशक अधिकारीको भनाई थियो ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने चलचित्रको निर्देशन रिमेश अधिकारीले नै गरेका हुन् । चलचित्र ‘नालापानी’मा सन्तोष पन्त,देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतको अभिनय छ ।

Previous Post

‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने

Next Post

३० लाख रुपैयाँमा गायक आशिष सचिनलाई ओएसआर डिजिटलले गर्यो एक बर्ष अनुबन्धित

Next Post
३० लाख रुपैयाँमा गायक आशिष सचिनलाई ओएसआर डिजिटलले गर्यो एक बर्ष अनुबन्धित

३० लाख रुपैयाँमा गायक आशिष सचिनलाई ओएसआर डिजिटलले गर्यो एक बर्ष अनुबन्धित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal