Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा ‘ए माया जुनकिरी’ बोलको गीत सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
१९ कार्तिक २०७९, शनिबार १५:१२
in भिडियो, मनोञ्जन
0
गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा ‘ए माया जुनकिरी’ बोलको गीत  सार्वजनिक  (  भिडियो )
4
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ।

सार्वजनिक ‘ए माया जुनकिरी’ बोलको गीतको भिडियोको निर्माता सुरज अधिकारी रहेका छन्। राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। बुद्द थापाले छायांकन गरेको भिडियोको सम्पादन बिकाश धमलाले गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियो उत्कृस्ट बनेको छ। भिडियो रामकृष्ण ढकालको आफ्नै यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

Previous Post

स्वर्गीय चेतन कार्कीको गीति एल्बम 'म चेतन' लोकार्पण

Next Post

उषाको स्वरमा स्मारिका ढकाल र किरन नेपाली अभिनित ' माया थिएन भने ' सार्वजनिक । (भिडियो सहित)

Next Post
उषाको स्वरमा स्मारिका ढकाल र किरन नेपाली अभिनित ‘ माया थिएन भने ‘ सार्वजनिक । (भिडियो सहित)

उषाको स्वरमा स्मारिका ढकाल र किरन नेपाली अभिनित ' माया थिएन भने ' सार्वजनिक । (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal