Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ सार्वजनिक (भिडियो)

नेपाल ओके by नेपाल ओके
३१ आश्विन २०७९, सोमबार २३:२७
in मनोञ्जन, समाचार
0
भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ सार्वजनिक (भिडियो)
15
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ । भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा रहेको फिल्मको गीत सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायिका मेलिना राई र रामकुमार नेपालीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत आश्रम गुरुङको हो । उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामी लगायतको अभिनय रहेको भिडियोलाई चक्र पुलामी मगरले कारियोग्रफी गरेका हुन् ।

आगामी फाल्गुन ५ गते २०७९ महाशिवरात्रिको अवसर पारेर फिल्म ‘कप्टी’ रिलिज हुने छ । फिल्मको पहिलो स्पेसल शो बेलायतमा भई सकेको छ । भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा रहने फिल्म ’कप्टी’ मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

मदन घिमिरेको छायांकन रहेको फिल्ममा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको गायन छ ।
मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ मिलेर कप्टी निर्माण गरेका हुन् । भने सह निर्मातामा नातीकाजी गुरुङ छन् । फिल्म मौलिक नेपाली कथा बस्तुमा आधारित रहेको छ । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कप्टी’ आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्ष बोल्ने छ

Previous Post

प्रेम र बिछोडले भरिएको ‘मीलन’ ट्रेलर सार्वजनिक

Next Post

'श्री गुरुङ्ग'लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’ 

Next Post
‘श्री गुरुङ्ग’लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’ 

'श्री गुरुङ्ग'लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’ 

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal