Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दिपेन्द्रको तेश्रो गीत “नेपालकी छोरी मनकी छु गोरी” सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
३१ भाद्र २०७९, शुक्रबार १७:१९
in अन्य
0
दिपेन्द्रको तेश्रो गीत “नेपालकी छोरी मनकी छु गोरी” सार्वजनिक (भिडियो सहित)
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

स्थायी घर पोखरा भए पनि हाल जापान बसोवास गर्दै आएका दिपेन्द्र अधिकारीको “नेपालकी छोरी मनकी छु गोरी” बोलको गीत सार्वजनिक भएको छ । प्रवासमा बसोवास भएपनि नेपाली संस्कृति, कला, साहित्यमा कलम चलाउने अधिकारीको तेश्रो गीत सार्वजनिक भएको हो ।

डि.ए. क्रियशनको मनमोहक पोखरा, चुलबुल चुलबुल भान्जी पछिको तेश्रो प्रस्तुतिमा रहेको उक्त गीतमा स्वर बालगायिकाद्वय यात्रिका हुमागाईँ र सृजीता ढकालले दिएका छन् भने आस्था पौडेल, घनश्याम जोशी, प्रेणीता शर्मा, शोभा पाठक, असिम पौडेल र प्रकाश ढुङ्गानाको अभिनय रहेको छ । यसरीनै नृत्यमा साथ दिएका छन ब्राइट फ्यूचर डान्स सेन्टरका प्रशीक्षार्थी अइस्मा पुरी, समृद्धी पौडेल, सीमा भट्ट, शीवानी श्रेष्ठ, फीओना श्रेष्ठ र दीक्षा कार्कीले।

उत्तम हुमागाईँले छायाङ्कन गरेको गीतमा, निशान घिमिरेको सम्पादन, बिकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ भने भिडियो निर्माणको सम्पूर्ण तारताम्य गीतकार प्रकाश सुवेदीले मिलाएका हुन्।

Previous Post

पुष्प खड्का र आशा पौडेलको 'दुई नम्बरी ' सार्वजनिक

Next Post

‘किड्स अफ द इयर इन्टरनेशनल’ मा छानिए ३ विजेता

Next Post
‘किड्स अफ द इयर इन्टरनेशनल’ मा छानिए ३ विजेता

‘किड्स अफ द इयर इन्टरनेशनल’ मा छानिए ३ विजेता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal